दर्शकको स्वास्थ्यमा समस्या आउँदा खेल रोकियो

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना र क्याडिजबीच जारी खेलका दौरान दर्शकको स्वास्थमा समस्या आउँदा खेल रोकिएको छ । खेलको ८५ औं मिनेटमा दर्शकको स्वास्थ्यमा समस्या आएपछि खेल रोकिन पुगेको थियो । घरेलु टोली क्याडिजका गोलरक्षक लेडेज्माले स्वास्थ्य उपकरण तुरुन्त बिरामी दर्शकसम्म पुर्याएका थिए । उनले अकस्मात मुटु रोकिँदा प्रयोग हुने डेफीब्रीलेटर स्वास्थ्य टोलीसम्म […]

सम्बन्धित सामग्री

अल्लु अर्जुनको स्वास्थ्यमा समस्या देखिएपछि रोकियो ‘पुष्पा २’ को छायांकन

काठमाडौं । अल्लु अर्जुन अभिनित दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ यतिबेला छायांकनमा छ । सुटिङमा छँदै यसले विश्वव्यापी चासो पाइरहेको छ । हिन्दीमा पनि व्यावसायिक सफलता र अल्लुले भारतको राष्ट्रिय अवार्ड जितेपछि यो फिल्मको हाइप बनेको हो । दर्शकले सुकुमार निर्देशित ‘पुष्पा : द रुल’को श्रृंखला पर्खिरहेका छन् । यतिबेला भने यो फिल्मको छायांकन रोकिएको […]

मुख्यमन्त्री अस्वस्थ भएपछि रोकियो अध्यादेश

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको स्वास्थ्यमा समस्या देखिएपछि अध्यादेश जारी गर्न बस्ने तयारी भएको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको छ । प्रदेश सरकारले गत फागुनमा जारी ५ अध्यादेश मध्ये ४ वटा अध्यादेश फेल भएपछि पुनः अध्यादेश ल्याउने गरी तयारी भइरहेको थियो । मुख्यमन्त्री पाण्डेले उक्त तयारी अनुसार फेल भएका ४ अध्यादेशलाई मन्त्रिपरिषदबाट स्वीकृती प्रदान गर्न आइतबार बैठक आह्वान गरेका थिए ।आइतबार बिहान बस्ने तय भएको बैठक केही समय अघि सूचना प्रवाह गर्दै मुख्यमन्त्री पाण्डेले एक साताका

दीपिकाको स्वास्थ्य बिग्रिएपछि रोकियो प्रभासको फिल्म ?

काठमाडौँ– साउथ इन्डियन फिल्मका ठूला स्टार प्रभास र बलिउडकी दीपिका पादुकोणको अभिनय रहने भनिएको फिल्म ‘प्रोजेक्ट के’ को काम रोकिएको खबरले केही समय यता चर्चा पायो । दीपिकाको स्वास्थ्यमा समस्या आएपछि फिल्मको छायांकन रोकिएको भन्ने खबर भाइरल झैँ भयो । प्रभास यतिबेला सलार, प्रोजेक्ट के र आदिपुरुषमा काम गरिरहेका छन् । दीपिकाको कारण छायांकन रोकिएपछि […]