कांग्रेस सभापतिसँग जसपा नेताद्वयको भेटवार्ता

३१ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) का नेताद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । देउवालाई भेट्न जसपा संघीय परिषद्का अध्यक्ष भट्टराई र अध्यक्ष यादव बूढानीलकण्ठ पुगेका थिए । भेटमा नयाँ सरकार गठनबारे छलफल भएको एक नेताले जानकारी दिए । आफ्नै नेतृत्वमा सरकार गठन […]

सम्बन्धित सामग्री

कांग्रेस सभापति देउवासँग नेपाल र यादवको भेटवार्ता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ । नेपाल र यादवले धुम्वाराहीस्थित देउवा निवासमै पुगेर देउवासँग भेटवार्ता गर्नुभएको हो । उहाँहरूले सभामुख निर्वाचनलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी गर्नु भएको स्रोतले जनाएको छ ।

कांग्रेस सभापति देउवा र जसपा अध्यक्ष यादवबीच भेटवार्ता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । देउवालाई भेट्न जसपाका अध्यक्ष यादव धुम्बाराहीस्थित देउवाको निवास पुगेका थिए ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता, मन्त्रीहरूको शपथको तयारी

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । आज शुक्रवार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्नुभएको हो ।  आजै बेलुकासम्म मन्त्रीहरूको शपथ ग्रहणको तयारी छ । कांग्रेस सभापति देउवाले आफ्नो पार्टी नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) लाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो । सहमतिअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित आठ, माओवा...

देउवा, प्रचण्ड र नेपालसँग बाबुराम भट्टराईको भेटवार्ता, दिए यस्ता पाँच सुझाब

पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग बिहीबार भेटवार्ता...

मन्त्रिपरिषद् विस्तारका लागि प्रचण्डद्वारा भेटवार्ता तीव्र

काठमाण्डाै – मन्त्रिपरिषद् विस्तारका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता तीव्र पार्नुभएको छ । आज मङ्गलवार विहान जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई लिएर एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुग्नुभएका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नुभएको छ । विश्वासको मत पाइसकेको अवस्थामा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गर्न नहुने प्रचण्डको भनाइ छ । अहिले अर्थ, गृह, ऊर्जा र कानुन मन्त्री मात्रै नियुक्त भएका छन् । कांग्रेस, माओवादी, जसपा र सक...

महन्थ ठाकुर बालुवाटारमा, उपप्रधानमन्त्रीसहित सरकारमा आउन ओलीको प्रस्ताव !

काठमाडौं, २८ बैशाख । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । सत्ता समिकरणमा निर्णायक बनेको जसपा यतिवेला दुई धारमा विभाजित भएको छ । जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सँग सहकार्य गर्नेगरि प्रयास गरेको बेला ठाकुर भने […]

सत्ता गठबन्धनको बिषयमा देउवा, बाबुराम र उपेन्द्रबीच भेटवार्ता

काठमाडौं : नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई  र अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ। देउवा निवास बूढानीलकण्ठमा जसपा नेताहरुसँग भेटवार्ता भएको हो। सत्ता समीकरणको बिषयमा देउवा र जसपा नेताहरुबीच भेटवार्ता भएको हो। ओली सरकार ढालेर कांग्रेस माओवादी केन्द्र र जसपाको गठबन्धनको सरकार बनाउने कसरत भइरहेको छ। शुक्रबार देउवाले तीन दलको संयुक्त बैठक राखेका थिए। संयुक्त सरकार बनाउने देउवाको प्रस्तावमा माओवादी केन्द्र

कांग्रेस र जसपा नेताहरुबीच भेटवार्ता हुँदै

२८ फागुन, काठमाडौं । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच भेटवार्ता हुँदैछ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अपराह्न ४ बजे हुने भेटमा सरकार गठनबारे छलफल हुने बताइएको छ । जसपाका शीर्ष नेताहरुले …

कांग्रेस र जसपाका नेताहरुबीच भेटवार्ता हुँदै

न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच आज भेटवार्ता हुँदैछ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा अपराह्न ४ बजे भेटवार्ता हुने बताइएको छ । भेटमा हालको राजनीतिक घटनाक्रम र सरकार गठनबारे छलफल हुने जनाइएको छ । बिहिबार मात्रै जसपाका शीर्ष नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, डा.बाबुराम भट्टराई, […]