सरकारले डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गर्ने, सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट

सरकारले डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गर्ने भएको छ । सोमबार सरकारमा सहभागी राजनीतिक दलहरूको समझदारीका आधारमा तयार भएको सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्दै डिजिटल नेपाल फ्रेमवर्कलाई आवश्यक परिमार्जन गर्ने घोषणा गरिएको हो । इन्टरनेटलगायतका सूचना प्रविधिका अत्याधुनिक पूर्वाधारहरू तयार गर्ने, सार्वजनिक सेवा र उत्पादनका क्षेत्रमा डिजिटल प्रविधिको...