अमेरिकी सहायक विदेशमन्त्री लुले भेटे मन्त्रीदेखि शीर्ष नेतासम्म, नेपालको पहिलो अमेरिकी चेम्बर अफ कमर्स गठन

काठमाडौं : नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेतृत्वको प्रतिनिधिमण्डलले आज परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गरेका छन्। परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री डा खड्का र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता भएको हो। भेटका क्रममा नेपाल-अमेरिका मित्रता र सहयोगका बृहत क्षेत्रमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। सो क्रममा…