राजनीतिक दलको यस्तो नौटङ्की किन ?

 यतिबेला मुलुकको राजनीतिक अवस्था पूरै नाटकीय अवस्थाबाट गुज्रिरहेको छ । यो नाटक देशको रक्षाका लागि हो कि अरू कसैको स्वार्थ रक्षाका लागि हो भन्ने कुरा खोतल्ने समय आएको छ । यतिबेलाको राजनीतिक गतिविधिले आम जनमानसमा राजनीतिप्रति अति घृणा पैदा गरिदिएको छ । यो घृणित कार्यले अब आउन लागेको निर्वाचनमा फेरि पुरानै चरित्र दोहोरिने छाँट देखिँदैछ । यो दुर्भाग्यको विषय हो ।कतिपयले संसदीय व्यवस्थालाई गफाडीहरुको अखडा मात्र भन्ने गरेका छन् । यो भनाइ वास्तविक नै जस्तो हुँदै गएको छ । राजनीतिक दल, तिनका नेताहरु