पोर्चुगल र उरुग्वे पहिलो हाफमा गोलरहित

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत पोर्चुगल र उरुग्वे समूहको दोस्रो खेलमा भिड्दैछन् । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको छ । दुवै टोलीले पहिलो हाफमा गोलको अवसर सिर्जना गरेका थिए । मिडफिल्डमै बल बढि व्यस्त रहेको खेलमा उरुग्वेले केहि कम बल पोसेसन राखेको छ । तर काउन्टर अट्याकमा भने खतरा बुनिरहेको […]

सम्बन्धित सामग्री

पोर्चुगल र दक्षिण कोरिया विश्वकप फुटबलको नकआउट चरणमा

दोहा । समूह ‘एच’ बाट पोर्चुगल र दक्षिण कोरिया विश्वकप फुटबलको नकआउट चरणमा पुगेका छन् । यही समूहका उरुग्वे र घाना घर फर्केका छन् । शुक्रबार राति दक्षिण कोरियासँग २–१ ले पोर्चुगल पराजित भयो । यसअघि नै अन्तिम १६ मा स्थान पक्का गरेको पोर्चुगललाई पराजयको कुनै प्रभाव परेन । ६ अङ्क सहित पोर्चुगल समूह विजेता […] The post पोर्चुगल र दक्षिण कोरिया विश्वकप फुटबलको नकआउट चरणमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दक्षिण कोरियासँग हारेपनि पोर्चुगल नकआउट चरणमा, घानालाई हराएपनि उरुग्वे आउट

दक्षिण कोरियाले ढिलो गरी पोर्चुगललाई २-१ ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको छ भने घानालाई २-० ले हराए पनि नक आउट चरणका लागि उरुग्वे अगाडि बढ्न सकेन । शुक्रबारको खेलमा पोर्चुगलले बलको कब्जामा प्रभुत्व जमाए पनि दक्षिण कोरियाले जितको लागि हताश पोर्चुगल गोललाई जसरी पनि आक्रमण गरिरह्यो र अन्तमा उनीहरू विजयी भए। पहिलो हाफमा […]

उरुग्वे र घाना भिड्दै

एजेन्सी – कतारमा जारी फिफा विश्वकप २०२२ मा आज (शुक्रबार) उरुग्वेले घानासँग प्रतिस्पर्धा गर्दा १२ वर्षअघिको घट्ना सम्झने छ । यो खेल अल जानौव रंगशालामा नेपाली समयअनुसार राति ८ः४५ बजे हुनेछ । यही समयमा पोर्चुगल र दक्षिण कोरियाबीच खेल हुनेछ । घाना र उरुग्वे प्रतिस्पर्धा गर्दा १२ वर्षअघि विश्वकपमै भएकोे घट्ना नआउने कुरै हुँदैन । […]

पोर्चुगल र दक्षिण कोरिया खेल्दै

एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ मा आज पोर्चुगलले समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियासँग खेल्दैछ । पोर्चुगल र कोरियाबीचको खेल एजुकेशन सिटी रंगशालामा नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । यही समयमा उरुग्वे र घानाले पनि प्रतिस्पर्धा गर्नेछ । पोर्चुगल लगातार दुई खेल जित्दै अन्तिम १६ मा पुगिसकेको छ । अन्तिम […]

समूह एच प्रिभ्यु : कोरिया, उरुग्वे र घाना मध्ये २ टिम फर्कन्छन् घर

१६ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ मा समूह एचका पोर्चुगल र साउथ कोरिया तथा उरुग्वे र घानाबीचको खेल आज राती पौने ९ बजे हुनेछ । यस समूहबाट पोर्चुगल लगातार दुई खेल जित्दै अन्तिम १६ मा पुगिसकेको छ भने बाँकी तीन टिम एक स्थानका लागि प्रतिस्पर्धामा छन् । दक्षिण कोरिया, उरुग्वे र घाना […]

पोर्चुगल र ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा

काठमाण्डाै - विश्व कप फुटबलमा पोर्चुगल र ब्राजिल अन्तिम १६ मा प्रवेश गरेका छन् । आज बिहान भएको खेलमा पोर्चुगलले उरुग्वेलाई २–० गोलले हरायो । पोर्चुगलका ब्रुनो फर्नान्डेसले खेलको ५४औँ र अन्तिम इञ्जुरी समयमा गरी दुई गोल गरे । पोर्चुगल एक खेल बाँकी रहँदै अन्तिम १६ मा पुगेको हो । समूह ‘एच’ मा हिजो भएको खेलमा घानाले दक्षिण कोरियालाई ३–२ गोलले हराएको थियो । जितसँगै पोर्चुगल समूहको शीर्ष स्थानमा उक्लिएको छ । लगातार दोस्रो जितसँगै पोर्चुगलले ६ अङ्क जोडेको छ । घानाको ३ तथा उरुग्वे र दक्षिण कोरिया...

उरुग्वेविरुद्ध जित निकाल्दै पोर्चुगल नकआउट चरणमा

काठमाडौं – पोर्चुगल विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ। सोमबार राति भएको खेलमा उरुग्वेलाई २-० गोलले पराजित गर्दै पोर्चुगल नकआउट चरणमा पुगेको हो। नकआउट पुग्ने पोर्चुगल दोस्रो देश बनेको छ। सोमबार उरुग्वे विरुद्धको खेलमा पोर्चुगलका लागि ब्रुनो फर्नान्डेसले दुई गोल गरेका हुन्। पहिलो हाफ गोलरहित बराबरीमा ढुंगिएको थियो। दोस्रो हाफको ५४ औं मिनेटमा गोल गर्दै […]

पोर्चुगल पुग्यो अन्तिम १६ मा उरुग्वे पराजित

पोर्चुगल कतारमा जारी विश्वकप फुटबलको अन्तिम १६ मा पुगेको छ । नेपाली समय अनुसार सोमबार राति भएको समूह चरणको दोस्रो खेलमा जित निकालेसँगै पोर्चुगलले एक खेल बाँकी हुँदै नकआउट चरणमा स्थान बनाएको हो । दक्षिण अमेरिकी देश उरुग्वेमाथि पोर्चुगलले २-० को जित दर्ता गरेको हो । जितमा दुवै गोल ब्रुनो फेर्नान्डेसले गरेका हुन् । उनले […]

पोर्चुगल र उरुग्वे भिड्दै

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत आज (सोमबार) समूह ‘एच’ को खेलमा पोर्चुगलले उरुग्वेसँग खेल्दैछ । पोर्चुगल र उरुग्वेबीचको खेल लुसेल आइकोनिक रंगशालामा राति १२ः४५ बजे सुरु हुनेछ । पोर्चुगल लगातार दोस्रो जितको योजनामा रहँदा उरुग्वे पहिलो जित निकाल्ने लक्ष्यमा छ । पोर्चुगलले पहिलो खेलमा घानालाई हराउँदा उरुग्वे दक्षिण कोरियासँग गोलरहित बराबरीमा रोकिएको थियो […]

प्रिभ्यु: उरुग्वे Vs पोर्चुगल, सुआरेज Vs रोनाल्डो :: Pahilopost.com

उरुग्वे र पोर्चुगल आज पहिलो पटक फिफा विश्वकपमा एकअर्का विरुद्ध प्रतिस्पर्धामा उत्रँदैछन्। राति ११:४५ बजे फिस्ट स्टेडियममा यी दुर्इ टोली खेल्नेछन्। उरुग्वे र पोर्चुगल हालसम्म दुर्इ पटक फुटबल मैदानमा भिडेका छन्। एक खेलमा पोर्चुगल विजय भएको थियो भने अर्को एक खेल बराबरीमा टुंगिएको थियो।   उरुग्वे समूह 'ए' को