काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई सम्भावित आन्दोलनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । मंगलबार अखिल नेपाल किसान महासंघ केन्द्रीय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै ओलीले जुनसुकै बेला आन्दोलनमा जानुपर्ने परिस्थिति आउन सक्ने बताएका हुन् । उनले आन्दोलनका लागि सधैँ लामो समय तयारी गर्न सम्भव नहुने […]
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका १० डाडाँटोलमा श्रीमानले ढुङ्गाको लोहोरोले हिर्काउँदा श्रीमतीको मृत्यु भएको छ । मंगलवार राती १ बजेको समयमा डाडाँटोलका अन्दाजी ४१ बर्षिया मनोज कार्कीले सामान्य विवाद हुँदा ढुङ्गाको लोहोरोले टाउकोमा प्रहार गर्दा श्रीमती ४० बर्षिया सानु कुमारी कार्कीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार श्रीमान् कार्कीले आफ्नै घरको आफू […]
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको तत्कालीन सरकार लोकतान्त्रिक प्रक्रियाबाट नभई बलजफती, आगजनी र लुटपाटमार्फत हटाइएको जिकिर गरेका छन् । आइतबार काठमाडौँमा अखिल नेपाल किसान महासंघको बैठकलाई सम्बोधन गर्दै उनले उपद्रवकारीहरूले राज्यका संयन्त्र निष्क्रिय र निस्प्रभावी बनाएपछि आफूहरू सरकारबाट हट्नुपरेको दाबी गरेका हुन् । उनले जेन जेड आन्दोलनको क्रममा भएका घटनाहरूको […]
१ मंसिर, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको तत्कालीन सरकार लोकतान्त्रिक प्रक्रियाबाट नभई बलजफ्ती, आगजनी र लुटपाटमार्फत हटाइएको जिकिर गरेका छन् ।
आइतबार काठमाडौंमा अखिल नेपाल किसान महासंघको बैठकलाई सम्बोधन गर्दै उनले …
१ मंसिर, काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरिएको छ ।
युवा, श्रम तथा रोजगार मन्त्रालयले कोषको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेको हो ।
कोष (सञ्चालन) नियमावली २०७७ …