चीनले कोरोनाबारे गलत समाचार दिएको ताइवानको आरोप

एजेन्सी। ताइवानी एक अधिकारीले त्यहाँ कोरोनाको महामारी फैलिएको भन्ने चीनले गलत समाचार प्रवाह गरेको आरोप लगाएको छ। यससँगै चीनले ‘सूचना युद्ध’ सुरु गरी ताइवान सरकारप्रतिको जनविश्वासलाई खल्बलाएको आरोप ताइवानको छ। ताइवानमाथि आफ्नो स्वामित्व दाबी गर्दै आएको चिनियाँ पक्षले ताइवानी राष्ट्रपति साइ इङ्ग-वेन कोरोना सङ्क्रमित भएको तर सो समाचार लुकाइएको बताएको थियो।

सम्बन्धित सामग्री

अमेरिकी टेलिभिजन कम्पनी फक्स न्युजले डोमिनियनलाई ७८ करोड ७५ लाख डलर तिर्ने !

अमेरिकी टेलिभिजन कम्पनी फक्स न्युजले भोटिङ मेशिन कम्पनी डोमिनियनलाई ७८ करोड ७५ लाख अमेरिकी डलर तिर्ने भएको छ ।सन् २०२० मा अमेरिकामा भएको राष्ट्रपतीय चुनावको समयमा डोमिनियनको भोटिङ मेशिनले गलत सूचना प्रवाह गरेको भन्दै समाचार प्रकाशन गरेको विषयमा फक्स न्युजले क्षतिपूर्ति तिर्ने भएको बीबीसीले जनाएको छ । फक्स न्युजले प्रत्यक्ष प्रसारणको क्रममा राष्ट्रपतीय चुनावमा तत्कालीन राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पविरुद्ध डोमिनियनको भोटिङ मेशिन प्रयोग गरिएको आरोप लगाएको थियो ।  फक्स न्युजले चुनावको समयमा प्रकाशन गरेको गलत समाचार...

देश चलाउन मन भए चितवन– २ मा चुनाव लड्न आउनुस्– रबि लामिछाने

काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछानेले देश चलाउन मन भए आफूसँग चितवन–२ मा चुनाव लड्न आउन आग्रह गरेका छन् । पार्टी बैठकपछि विशेष पत्रकार सम्मेलन गर्दै उनले मिडियाहरुले गलत समाचार सम्प्रेषण गरेको आरोप लगाउँदै प्रकाशक र सम्पादकलाई देश चलाउन मन भए चुनाव लड्न आउन आग्रह गरेका हुन् । ‘देश […]

अभिनेत्री नोरा फतेहीद्वारा ज्याकलिन फर्नान्डिसविरुद्ध मानहानीको मुद्दा दायर

एजेन्सी । भारतीय अभिनेत्री नोरा फतेहीले अभिनेत्री ज्याकलिन फर्नान्डिसविरुद्ध २०० करोडको मानहानीको मुद्दा दायर गरेकी छन् । समाचार एजेन्सी एएनआईका अनुसार नोराले ज्याकलिनमाथि दुर्भावनापूर्ण ढङ्गले गलत बयान दिएको आरोप लगाएकी छन् । नोराले आफ्नो निवेदनमा सुकेशसँग आफ्नो प्रत्यक्ष सम्पर्क नभएको दाबी गरेकी छन् । यति मात्र होइन, नोराले सुकेशबाट उपहार लिएको आरोपलाई पनि अस्वीकार गरेकी […]

नोरा फतेहीद्वारा ज्याकलिन फर्नान्डिसविरुद्ध मानहानीको मुद्दा दायर

नायिका नोरा फतेहीले अभिनेत्री ज्याकलिन फर्नान्डिसविरुद्ध २०० करोडको मानहानीको मुद्दा दायर गरेकी छन् । समाचार एजेन्सी एएनआईका अनुसार नोराले ज्याकलिनमाथि दुर्भावनापूर्ण ढङ्गले गलत बयान दिएको आरोप लगाएकी छन् । ईडीले मनी लान्ड्रिङ मुद्दामा दुवै अभिनेत्रीसँग सोधपुछ गरेको छ ।३७ वर्षीया अभिनेत्री ज्याकलिनविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा प्रवर्तन निर्देशनालयले अनुसन्धान गरिरहेको छ । ज्याकलिनमाथि आर्थिक अनियमितताको आरोप लागेको छ । उनीमाथि सुकेश चन्द्रशेखरबाट महँगो उपहार लिएको र मनी लान्ड्रिङ

म विरुद्ध गलत प्रचार भयाे, सम्झौता पालना नभए फिफा र एएफसी जान्छु : अलमुताइरी

काठमाण्डाै - नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफूविरुद्ध गलत प्रचार भइरहेको र सम्झौता भएसम्म आफू नेपालको प्रशिक्षक रहने जनाएका छन् । उनले सम्झौता पालना नभए फिफा र एएफसीमा जाने बताएका छन् । हिजो विज्ञप्ति निकालेर उनले आफूविरुद्ध झुटा समाचार फैलाइरहेको आरोप लगाएका हुन् । उनले नेपालको बलियो राष्ट्रिय टोली निर्माणको लागि पूर्ण प्रयास गरेको पनि दाबी गरेका छन् । अलमुताइरी र राष्ट्रिय टोलीका १० खेलाडीबीचको विवादबारे छानबिन गर्न गठित समितिले तयार पारेको रिपोर्ट अनुसार एन्फाले उनलाई स्...

मतदातालाई पैसा नबाँडेको मुस्लिम आयोगका अध्यक्ष अन्सारीको दाबी

जनकपुर । मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले आफूले मतदातालाई पैसा बाड्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको भन्ने हल्ला गलत भएको बताउनु भएको छ । अन्सारीले मतदातालाई पैसा बाड्दै गर्दा जनकपुरको एक होटलबाट पक्राउ गरिएको भन्ने समाचार बाहिरिएपछि उहाँले आफ्नो चरित्र हत्या गर्न खोज्नेहरुले त्यस्तो आरोप लगाएको दाबी गर्नुभयो । इमेजखबरसँग अन्सारीले आफू हिजो बुधबार जनकपुर […]

मुस्लिम आयोगका अध्यक्षमाथि पैसा बाँडेको आरोप

धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले नागरिकसँग भने,‘मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ पैसा बाँड्दै गर्दा पक्राउ परेको समाचार सत्तप्रतिशत गलत हो। उहाँ सीताशरण होटलमा बस्नु भएको थियो प्रजिअ पौडेलले भने,‘केही समुहले पैसा बाँडेको आरोप लगाउँदै अवरोध...

बेलायतका प्रधानमन्त्रीसहित उच्च अधिकारीलाई रुस प्रवेशमा प्रतिबन्ध

रुसले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसहित उच्च अधिकारीलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको छ । रुसले बेलायतका प्रधानमन्त्री, विदेशमन्त्री, रक्षामन्त्रीसहित १३ जना उच्च अधिकारीलाई रुस प्रवेशमा रोक लगाएको समाचार संस्था एएनआईले जनाएको छ । बेलायतले आफ्नो देश विरुद्ध विभिन्न गलत गतिविधि गरेको रुसको आरोप छ । रुसले युक्रेनमाथि आक्रमण गरेको विषयमा बेलायतले विरोध गर्दै आइरहेको छ । बेलायतले युक्रेनलाई सहयोग समेत गर्दै आएको छ । आक्रमणको विरोधमा विभिन्न देशले रुसी अधिकारीलाई देश निकाला गरिरहेका बेला रुसले पनि बेलायतका उच्च अधि...

बीबीसीले लेखेको एउटा गलत समाचार

३१ डिसेम्बर २०२० मा बीबीसी नेपालीको वेबसाइटमा एउटा समाचार राखियो जसको शीर्षक थियो- 'फोन ट्यापिङ: के नेपालमा सरकारले अरू कसैको फोन कुराकानी रेकर्ड गरेर सुन्न सक्छ?' प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नेताहरूको फोन ट्यापिङ गर्न लगाएको आरोप भर्खरै ओली मन्त्रिपरिषद्‍बाट राजीनामा दिएर बाहिरिएका व

रोहिंग्या संकटबारे सुकी भन्छिन्- गलत सूचनाले हिंसा भड्कियो

म्यान्मारकी नेतृ आङ सान सुकीले मुलुकको राखिने राज्यमा केही समययता हिंसा भड्कनुमा गलत सूचना र समाचार प्रमुख कारण रहेको आरोप लगाएकी छन् । पछिल्लोपटक रोहिंग्या संकट सुरु भएपछि पहिलोपटक प्रतिक्रिया सार्वजनिक गर्दै सुकीले आतंकवादीलाई सहयोग पुग्ने गरी आएका गलत समाचारले संकट झन बढाएको बताइन् ।