उद्योग वाणिज्य महासंघको सदस्यमा केसी निर्विरोध निर्वाचित

नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनील केसी उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । द्विराष्ट्रिय उद्योग वाणिज्यसंघको तर्फबाट उनको मात्रै उम्मेदवारी परेपछि उनी स्वतः निर्वाचित भएका हुन्...

सम्बन्धित सामग्री

महिला उद्यमी महासंघको अध्यक्षमा ज्ञवाली

काठमाडौँ – महिला उद्यमी महासंघ नेपाल (एफविन)को अध्यक्षमा शोभा ज्ञवाली निर्वाचित भएकी छन्। शुक्रबार राजधानीमा आयोजित महासंघको २०आँै साधारणसभा तथा नवौं महाधिवेशनबाट अध्यक्षमा ज्ञवाली निर्विरोध निर्वाचित भएकी हुन्। अहिलेसम्म महासंघमा प्रथम उपाध्यक्ष रहेकी ज्ञवाली नेपाल उद्योग वाणिज्य महासंघ कार्यकारिणी समिति सदस्य समेत छिन्। अध्यक्ष ज्ञवालीसहित सम्पूर्ण कार्यसमिति निर्विरोध चयन भएको महासंघले जनाएको छ । ज्ञवाली […]

उद्योग वाणिज्य महासंघ प्रदेश १ समिति सर्वसम्मत निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को अध्यक्षमा टिकाराज ढकाल निर्विरोध निर्वाचित भएका छन् । सोमबार झापाको विर्तामोडका सम्पन्न तेस्रो साधारणसभाले कार्यसकितिका सबै पदका उमेद्वार सर्वसम्मत निर्वाचित गरेको हो ।

उद्योग वाणिज्य महासंघ प्रदेश १ को अध्यक्षमा ढकाल

२० पुस, विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को अध्यक्षमा टीका ढकाल निर्विरोध निर्वाचित भएका छन् । सोमबार झापाको विर्तामोडमा भएको तेस्रो साधारणसभाबाट ढकाल निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्षमा उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले दाबेदारी प्रस्तुत गर्दै आएका थिए । तर अन्तिम समयमा घिमिरेपछि हटेपछि नयाँ समिति निर्विरोध निर्वाचित भएको हो […]

उद्योग वाणिज्य महासंघ प्रदेश १ को अध्यक्षमा ढकाल

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को अध्यक्षमा टिकाराज ढकाल निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सोमबार भइरहेको तेस्रो अधिवेशनले भद्रपुरका व्यापारी तथा झापा उद्योग वाणिज्य संघको अध्यक्ष समेत रहेका ढकाल निर्विरोध निर्वाचित भएका हुन् ।