म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी, २ वैशाख । बोरुसिया डरटमन्डलाई पराजित गर्दै म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति दोस्रो लेगमा सिटीले २-१ को जीत निकालेको हो । यसअघि घरेलु मैदानमा सिटीले २-१ को जित नै निकालेको थियो । १५ औं मिनेटमा डरटमन्डले बेलिन्गामको आकर्षक गोलले अग्रता हासिल गर्दा सिटी दबाबमा परेको थियो । दोस्रो […]

सम्बन्धित सामग्री

बराबरीमा रोकियो म्यानचेस्टर सिटी

लन्डन । इंग्लिस क्लब म्यानचेस्टर सिटी जर्मन क्लब आरबी लाइप्जिगसँग बराबरीमा रोकिएको छ । युइएफए च्याम्पियन्स लिग अन्तरगत प्रि–क्वाटरफाइनलको पहिलो लिगमा घरेलु टोली लाइप्जिगसँग १–१ गोलसँगै सिटी बराबरीमा रोकिएको हो । सिटीका रियाद महारेजले गोल गरे पनि घरेलु टोली लाइप्जिगका जोस्को जिभार्डीओलले बराबरी गोल फर्काएका थिए । रेडबुल एरिना लाइप्जिगमा बुधबार राति भएको खेलमा सिटीले […] The post बराबरीमा रोकियो म्यानचेस्टर सिटी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी र कोपनहेगनले गोलरहित बराबरी खेले

यूईएफए च्याम्पियन्स लिगको अर्को खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी र एफसी कोपनहेगनले बराबरी खेलेका छन् । समूह ‘जी’ को खेलमा पहिलो हाफमै १० खेलाडीमा समेटिएको सिटीले कोपनहेगनसँग गोलरहित बराबरी खेलेको हो । ११ औं मिनेटमा रोड्रीले पेनाल्टी क्षेत्र बाहिरबाट गोल गरे पनि भीएआरले यो गोललाई मान्यता दिएन । २५ औं मिनेटमा सिटीले पाएको पेनाल्टी कोपनहेगनका गोलरक्षकले बचाए । ३० औं मिनेटमा सिटीका डिफेन्डर सर्जीयो गोमेज रातो कार्ड पाएर बाहिरिए । सिटीको ४ खेलमा १० अंक छ । सिटी अंक तालिकाको शीर्ष स्थानमा छ । को...

म्यानचेस्टर सिटी र लिभरपुल सेमिफाइनलमा

काठमाडौं । इंग्लिस फुटबल क्लबहरु म्यानचेस्टर सिटी र लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगको खेलमा स्पेनको एथ्लेटिको मड्रिडलाई गोलरहित बराबरीमा रोक्दै सिटी सेमिफाइनलमा प्रवेश गरेको हो । हिलो लेगमा निकालेको १–० को जितको कारण सिटीले सेमिफाइनलमा स्थान पक्का गरेको हो। एट्लेटिकोको मैदानमा भएको दोस्रो […]

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी र लिभरपुल सेमिफाइनलमा

काठमाण्डाै - इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा एट्लेटिको मड्रिडसँग गोलरहित बराबरी खेल्दै सिटी समग्रमा १–० को जितसहित अन्तिम चारमा पुगेको हो । घरेलु मैदानमा भएको पहिलो लेगमा सिटीले १–० को जित निकालेको थियो । अब सिटीले सेमिफाइनलमा रियल मड्रिडसँग खेल्नेछ । अर्को खेलमा लिभरपुलले पनि पोर्चुगिज क्लब बेन्फिकासँग ३–३ गोलको बराबरी खेलेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा बराबरी खेलेको लिभरपुल समग्रमा ६&n...

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको  सेमिफाइनलमा

काठमाडौं : म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको  सेमिफाइनलमा पुगेको छ।गएराति सम्पन्न क्वाटरफाइनलको दोस्रो लेगमा म्यानचेस्टर सिटी र एट्लेटिको म्याड्रिड गोलरहित बराबरी खेलेपछि सिटीले समग्रमा १(० को अग्रता हासिल गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।एटलेटिको म्याड्रिडको घरेलु मैदानमा सम्पन्न प्रतिष्पर्धात्मक खेलमा सिटीले एटलेटिकोलाई रोक्दै सेमिफाइनलको यात्रा तय गरेको छ।स खेलमा खेलको ९१औ मिनेटमा एटलेटिकोका फेलिपले रातो कार्ड पाएका थिए ।अब सेमिफाइनलमा म्यानचेस्टर सिटीले रियल म्याड

च्याम्पियन्स लिग : लिभरपुल र म्यानचेस्टर सिटी सेमिफाइनलमा

इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गत बुधबार राति भएको खेलमा बेन्फिकासँग ३–३ को बराबरीमा रोकिएको लिभरपुल समग्रमा ६–४ को जितसहित अन्तिम चारमा पुगेको हो । पहिलो लेगमा ३–१ को जित निकालेको लिभरपुलले दोस्रो लेगमा भने बराबरी खेलेको हो। घरेलु मैदानमा भएको दोस्रो लेगमा लिभरपुलका लागि फिरमिनोले दुई […]

म्यानचेस्टर सिटी र लिभरपुल विजयी

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलका क्वाटरफाइनल पहिलो लेगका खेलहरुमा इंग्लिस क्लबहरु म्यानचेस्टर सिटी र लिभरपुल विजयी भएका छन् । मंगलबार राति भएको इंग्ल्याण्डको म्यानचेस्टर भएको खेलमा सिटीले स्पेनको एथ्लेटिको मड्रिडलाई १–० ले हराएको छ । सिटीको जितमा केभिन डे ब्रायनले निर्णायक गोल गरे । खेलको ७० औं मिनेटमा ब्रायनले निर्णायक गोल गरे । मंगलबार […]

म्यानचेस्टर सिटी पराजित भए पनि समूह विजेता बन्दै नकआउटमा

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी अन्तिम खेलमा पराजित भए पनि समूह विजेता बन्दै नकआउटमा प्रवेश गरेको छ । मंगलबार राति समूह चरणको अन्तिम खेलमा सिटी जर्मन क्लब आरबी लाइपजिगसँग २–१ ले पराजित भएको हो । लाइपजिगको जितमा डोमिनिक सोबोस्लाई र आन्द्रे सिल्भाले एक एक गोल गरे । सिटीका रियाद महारेजले सान्त्वना […]

च्याम्पियन्स लिग : रियल मड्रिड र म्यानचेस्टर सिटी विजयी

काठमाण्डाै - च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड र म्यानचेस्टर सिटी विजयी भएका छन् । गएराति भएको खेलमा स्पेनिस क्लब रियल मड्रिडले इटालियन क्लब एट्लान्टालाई उसकै मैदानमा १-० गोल अन्तरले पराजित गरेको हो । रियल मड्रिको जितमा फेरल्याण्ड मेण्डेले खेलको ८६ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यस्तै, गएराति नै भएको अर्को खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया मन्छेन ग्लाडबाखलाई २–० गोल अन्तरले हराएकाे छ। म्यानचेस्टर सिटीका लागि बेरनार्डो सिल्भाले खेलको २९ औं मिनेटमा र गाब्रियल जिससल...