काठमाडौँ,२५ असोज । सुरक्षित वैदेशिक रोजगारका लागि सञ्चालित सुरक्षित आप्रवासी (सामी) परियोजनाले मोरङमा प्रभावकारी बन्दै गएको छ । परियोजनाले वैदेशिक रोजगारमा जानेलाई सही सूचना दिने, सहजीकरण गर्ने, विदेशमा अलपत्र परेका कामदारको उद्धार तथा म्यानपावर कम्पनी एवं एजेन्टबाट ठगीमा परेकालाई रकम फिर्ता गराउने जस्ता कामगर्दै आएको छ । जिल्ला प्रशासन कार्यालय मोरङ परिसरमा विगत दुई वर्षदेखि […]