काठमाडौं– दम तथा श्वासप्रश्वाससम्बन्धी रोगका बिरामीले प्रयोग गर्ने ‘सेरोफ्लो रोटाक्याप’ औषधिको नक्कली संस्करण बजारमा बिक्री–वितरण भइरहेको फेला परेको छ । औषधि व्यवस्था विभागले अत्यन्त जरुरी सूचना जारी गर्दै उक्त औषधिको नक्कली ब्याच बजारमा भेटिएको पुष्टि गरेको हो । विभागका अनुसार भारतको सिप्ला लिमिटेड, कुम्रेक, राङपो, सिक्किमद्वारा उत्पादित ‘सेरोफ्लो रोटाक्याप्स’ (साल्मेटेरोल तथा फ्लुटिकासोन प्रोपियोनेट इनहेलेसन पाउडर)को […]
कर्णाली प्रदेशका सुर्खेत, जुम्ला र चौरजहारीस्थित यातायात कार्यालयहरूले चालु आर्थिक वर्षको पहिलो ११ महिनामा ३१ करोड २३ लाख ५१ हजार ८७० रुपैयाँ राजस्व सङ्कलन गरेका छन्। कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका अनुसार सबैभन्दा धेरै राजस्व सुर्खेतस्थित यातायात व्यवस्था कार्यालयबाट सङ्कलन भएको छ। मन्त्रालयका प्रवक्ता रमेश सुवेदीका अनुसार सुर्खेत कार्यालयले मात्रै २६ […]
१० असार, काठमाडौं । नेपाल प्रहरीले पनि अब १५/१५ दिनमा तलब पाउने भएका छन् ।
प्रहरी प्रधान कार्यालयले सोमबार बजेट सञ्चालन गर्ने सबै प्रहरी कार्यालयलाई पत्राचार गर्दै अर्ध मासिक रूपमा १५ दिनमा तलब दिन भनेको छ …
Pyongyang. North Korean leader Kim Jong Un said that the country is moving forward with its program to equip its navy with nuclear weapons as planned, and also announced an ambitious plan to build strategic warships with a capacity of 10,000 tons.According to North Korea's state news agency Korean Central News Agency (KCNA), Kim made such an announcement at a ceremony held in the port city of Nampo on Tuesday.At the ceremony, the 5,000-ton warship Choe Hyeon, built by North Korea last year, was formally commissioned into the navy.