सरकारले लामो समयको गृहकार्यपछि वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका र विदेशबाट फर्केका १३ हजार युवाका लागि सीपमूलक तालिम सञ्चालन गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको पुनः एकीकरण कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०७९ जारी भएसँगै चालु आर्थिक वर्षबाट तालिम कार्यक्रम सुरु गरिने भएको हो । यो कार्यक्रमका लागि वैदेशिक रोजगार बोर्डले ३५ करोड रुपैयाँ […]