लुम्बिनीमा राष्ट्रिय सभा उपचुनावको मतदान चल्दै

दाङ - लुम्बिनी प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्यको उपचुनावका लागि मतदान चलिरहेको छ । बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले पहिलो भोट खसाल्नुभयो । दाङ, घोराहीको कर्मचारी मिलन केन्द्रमा चलिरहेको मतदान दिउँसो ३ बजेसम्म चल्ने मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताउनुभयो । उपचुनावमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनका तर्फबाट दीर्घनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार हुनुहुन्छ । माओवादी केन्द्रबाट ...

सम्बन्धित सामग्री

यस्तो छ, राष्ट्रिय सभा सदस्य चुनावको कार्यक्रम

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। आगामी माघ ११ मा सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट कार्यक्रम स्वीकृत भएको छ।...