भदौ २४ को अराजकता र आगजनीले सिंहदरबार, शीतलनिवास, सर्वोच्च अदालत र तत्कालीन संसद् भवन गरी देशका चार प्रमुख ‘स’लाई गम्भीर क्षति पुर्याएको एक वर्ष पूरा भएको छ। तर यी ऐतिहासिक तथा राज्यका प्रमुख संरचना कहिलेसम्म पुनर्निर्माण हुन्छन् भन्ने अझै निश्चित छैन। करिब १२० वर्षको इतिहास बोकेको सिंहदरबार र शताब्दी पुरानो राष्ट्रपति भवन शीतलनिवास अहिले पनि […]
काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालन गर्ने कामले तीव्रता पाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार गत भदौ १० गतेको बाढीलगत्तै सम्भव भएसम्मका सम्पूर्ण स्रोतसाधन र जनशक्ति परिचालन गरी प्रभावित क्षेत्रमा विद्युतीकरण अघि बढाइएको हो। बाढीले विद्युत् पूर्वाधारमा ठूलो क्षति पुर्याएपछि मन्त्रालयले वैकल्पिक उपाय अपनाएर […]
पुँजीबजार बिहानी अपडेटमा आज कुमारी क्यापिटलको साधारणसभा तथा १२.२५ प्रतिशत नगद लाभांश, डिम्याट खाताको अवस्था, प्रभु म्युचुअल फण्डको प्रतिफल सुरक्षित गर्ने अन्तिम दिन, बेनी हाइड्रोपावरको आईपीओमा परेको उच्च आवेदन तथा माथिल्लो मैलुङ खोलाको ८४ लाखभन्दा बढी कित्ता शेयरको लकइन अवधि सकिन लागेको विषय समेटिएका छन्। लाभांश प्रस्ताव कुमारी क्यापिटल लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारणसभा आज […]
RajdhaniDaily.com | काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झनामा सरकारले मंगलवार पहिलोपटक ‘जेनजी शहीद दिवस’ मनाएको छ । सरकारले सार्वजनिक बिदा दिएर देशभर -