उच्च रक्तचापले मुटुमा पार्न सक्ने ५ घातक असर

उच्च रक्तचाप भएका व्यक्तिलाई मुटुरोग हुने सम्भावना अधिक हुन्छ । किनकि शरीरमा रक्तचाप बढेको बेला मुटुले बढी दबाबमा काम गर्नुपर्ने हुन्छ । यसले मुटुमा घातक असरहरु गर्न सक्छ । हृदयघातको जोखिम हृदयघात भनेको मुटुको मांसपेशीलाई असर गर्छ । शरीरमा शुद्ध रगत पुर्‍याउन मुटुको मांसपेशीमा रहेका कोरोनरी धमनीहरूमा केही कारणले अवरोध पुगेमा मांसपेशी मर्ने अवस्थालाई हृदयघात […]

सम्बन्धित सामग्री

वैदेशिक रोजगारीको अर्थराजनीति

रेमिट्यान्सले नेपाली समाजका लागि उत्तिकै घातक असर पनि छोडेको छ । आजको प्रमुख समस्या गाउँ नै रित्तिने गरी युवा जनशक्ति वैदेशिक रोजगारीमा जाँदा देशले उत्पादनशील जनशक्तिको लाभ लिने अवसर गुमाइरहेको छ ।

चिसो कपालमा तेल लगाउनु घातक

कतिपय मानिस नुहाइसकेपछि चिसो कपालमै तेल लगाएर बाहिर निस्कने गर्छन् । तर, चिसो कपालमा तेल लगाउँदा नकारात्मक असर पर्छ । नुहाएर वा बाहिर आकाशको पानीले भिजेको कपालमा तेल लगाउनुहुँदैन । चिसो कपालमा तेल लगाउँदा...

वायु प्रदूषणले शरीरको कुन अंगमा कस्तो असर गर्छ ?

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को प्रतिवेदन अनुसार प्रदूषित हावाका कारण प्रत्येक वर्ष ७० लाख मानिसको मृत्यु हुने गरेको छ । विगत ३० वर्षमा वायु प्रदूषणका कारण स्वास्थ्यमा धेरै घातक असर देखिएको छ । वायु प्रदूषणले सामान्यदेखि जटिलसम्मका स्वास्थ्य समस्या देखा परिरहेका छन् । प्रदूषित वायुमा कार्बन मोनोअक्साइड, ओजन, नाइट्रोजन डाइअक्साइड र सल्फर डाइअक्साइड जस्ता […]

फैलँदै  घातक ‘लज्जावती’ झार

झापा र मोरङमा मिचाहा प्रजातिको नयाँ झार भेटिएको छ। रैथाने वनस्पती र जीवलाई असर गर्ने मिचाहा प्रजातिको नयाँ झार ‘ठूलो लज्जावती’ भेटिएको हो। यो निकै घातक मिचाहा झार रहेको विज्ञहरुले...

नेपालमा क्षयरोग घातक बन्दै गएको छ : मन्त्री लामा

बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले कोरोना संक्रमणसँगै क्षयरोगको पनि परीक्षण गर्न आग्रह गरेका छन् । उनले बिहीबार विश्व क्षयरोग दिवस सन्दर्भ पारेर एक स्वास्थ्य सन्देश जारी गर्दै पछिल्लो समय विश्वभर फैलिएको कोरोना संक्रमण र क्षयरोग दुबैले मानव शरीरको फोक्सोमा असर गर्ने र दुवै रोगका लक्षण मिल्दाजुल्दा भएकाले कोरोनासँगै क्षयरोगको परीक्षणका लागि पनि आग्रह गरेका हुन् ।उनले पछिल्लो समयमा क्षयरोग नेपालमा घातक बन्दै गएको बताए । देशमा क्षयरोग सातौं घातक रोगको रुपमा रहेको उनले बताए । दशकौंं पश्चा

ओमिक्रोन भेरियन्टबाट सावधानी

उच्च संक्रामक भेरियन्टहरू त्यत्तिकै घातक देखिएका छन् भने खासगरी भ्याक्सिन नलगाएकाहरूमा नयाँ भेरियन्टको असर बढी देखा परेको छ । विश्वमा हालसम्म देखिएका कोभिडका खतरनाक भेरियन्ट सार्स कोभिडअन्तर्गत म्युटेट भएर कति किसिमका नयाँ भेरियन्ट देखिए भन्ने तथ्यांक छैन, तर प्रत्येक लहरमा घातक बन्दै आएका म्युटेट भेरियन्टहरूमाथि भने अनुसन्धान भइरहेको छ । कोभिड–१९ ले आक्रान्त विश्वमानव समुदाय […]

वायु प्रदुषण : पुरुषको प्रजनन् क्षमतामा असर

बढी प्रदुषण भएको ठाउँ पुरुषका लागि धेरै घातक हुने एक अनुसन्धान पत्ता लागेको छ । वायु प्रदुषणका कारण विभिन्न प्रकारका रोगहरु लाग्ने गर्छ । तर, यसले पुरुषको प्रजनन् क्षमतामा पनि असर पार्छ । वायु प्रदुषणले मस्तिष्कमा पीडा पैदा गर्ने र शुक्रकिटको संख्या प्रभावित गर्छ ।  तर, यसअघि पनि तातो हावाले शुक्रकिटमा असर पार्ने खुलेको थियो […]

जिराको बेफाइदा : मिर्गौला र कलेजोमा असर

विशेषगरी मसलाको रुपमा प्रयोग हुने जिराका धेरै फाइदाहरु छन् । यसलाई बटरमिल्क, दाल, सलाद आदि खानेकुरामा पनि प्रयोग गर्ने गरिन्छ । यसले खानाको स्वाद पनि बढाउँछ । तर, धेरै मात्रामा जिराको सेवन घातक मानिन्छ । छाती पोल्नेजिराले पेटमा हुने ग्यासको समस्या कम गर्न मद्दत गर्छ । तर, यसले छाती पोल्ने समस्या पनि पैदा गर्छ । जिराले तीव्र गतिमा ग्यास निकाल्ने काम गर्ने भएकाले मानिसहरुमा छाती पोल्ने समस्या हुन्छ । भने, कहिलेकाँही डकार पनि आउने गर्छ ।मिर्गौला जिरामा हुने तेल अत्यधिक वाष्पशील हुन्छ । त्

गर्भावस्थामा कुपोषणको जोखिम

बच्चा जन्मेलगत्तै कुपोषणको नराम्रो असर आमा र बच्चा दुवैमा पर्छ । गर्भावस्थाको क्रममा र त्यसपछि हुने कुपोषण बच्चाको लागि घातक हुन सक्छ । स्तनपान यसको सबैभन्दा पहिलो र मुख्य कारण हो । बच्चालाई दुध पिलाउने आमालाई दैनिक कम्तीमा पनि दैनिक १००० क्यालोरी उर्जाको आवश्यकता हुन्छ । धेरै महिलाहरुलाई यसबारेमा थाहा हुँदैन त्यसै कारण उनीहरु डिहाइड्रेशन, […]

कोभिड-१९ महामारीले नेपालमा कुन-कुन क्षेत्रमा पार्दैछ घातक असर

कोरोनाभाइरसको विश्वव्यापी महामारीले उत्पन्न परिस्थितिमा नेपालको अर्थतन्त्रका मुख्य खम्बामा पनि घातक असर पर्ने चेतावनी विज्ञहरूले दिएका छन्।