बिन्यामिन नेतान्याहु फेरि इजरायली प्रधानमन्त्री बने, पुटिनले दिए बधाई

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजरायली राजनीतिज्ञ बेन्जामिन नेतान्याहुलाई इजरायलको प्रधानमन्त्री बनेकोमा बधाई दिएका छन् । बिन्यामिन नेतान्याहु विगत दुई वर्षदेखि सत्ताबाट बाहिर थिए ।तर यसपटक शपथ लिए सँगै उनले हालसम्म ६ पटक इजरायलको प्रधानमन्त्री बनेको कीर्तिमान बनाएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेन्जामिन नेतान्याहुलाई यो उपलब्धिको लागि बधाई सन्देश पठाएका छन् ।उनले भने, ‘मलाई आशा छ कि तपाईंको नेतृत्वमा इजरायलको नयाँ सरकारले मध्यपूर्वमा शान्ति र सुरक्षा कायम राख्ने र