एमएसएम इन्टरटेन्मेन्टले किन्यो 'पुजार सार्की'को अन्तर्राष्ट्रिय वितरण अधिकार - NepaliPatra

काठमाडौँ । फर्स्ट लुक पोस्टर सार्वजनिक भएसँगै चलचित्र क्षेत्रमा सनसनी मच्चाएको चलचित्र ‘पुजार सार्की’को अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री भएको छ । पोस्टर रिलिज पछि प्राप्त प्रतिक्रियाले उत्साहित कम्पनी एमएसएम इन्टरटेन्मेन्टले यसको नेपाल बाहेकको थियट्रिकल रिलिज अधिकार उच्च मूल्यमा किनेको हो । चलचित्रका निर्देशक दिनेश राउतले सो कम्पनीले उच्च मूल्यमा खरिद गरेको दाबी गरे । उनले […]