आज स्वदेश फर्किदै सन्दीप

इन्डियन प्रिमियर लिग आईपीएलमा उच्च स्तरको प्रदर्शनपछि नेपाली लेग स्पीनीर सन्दीप लामीछाने आज स्वदेश फर्किदै छन्। दिल्ली डेयर डेभिल्समा २० लाख भारतीय रुपैँयामा अनुबन्धन भएदेखीनै चर्चामा रहेका लामीछाने दिल्लीको तर्फबाट अन्तिम चरणका तीन खेलमा अविस्मरणीय प्रर्दशन गरेका थिए।  लामिछाने मंगलबार अपरान्ह सवा ४ बजे नयाँ दिल्ली...

सम्बन्धित सामग्री

सिरियाबाट नेपाली शान्ति सेनाको टोली आज स्वदेश फर्किदै

काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसन अन्तरगत सिरियामा खटिएको नेपाली शान्ति सेनाको टोली परिवर्तन गरिएको छ। हाल सिरियामा खटिएको २१६ जनाको टोली बदली गरी सोमबार नयाँ टोली त्यसतर्फ गएको हो। २०३ जनाको सो टोलीको नेतृत्व सेनानी किशोर खड्काले लिएका छन्। सिरियामा रहेको नेपाली सेनाको टोली आजै स्वदेश फर्किने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।

प्रचण्ड आज स्वदेश फर्किँदै

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किदै छन्। गत शुक्रबार जापान गएका प्रचण्डसहितको टोली आज दिउँसो साढे ३ बजे काठमाडौं आइपुग्ने उनको सचिवालयले जनाएको छ। नेपाली जनप्रगतिशील मञ्चको निमन्त्रणमा जापान गएका प्रचण्डले त्यहाँको सत्तारुढ लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता एवंम नेपाल जापान संसदीय समितिका सभापति तोसिहिरो निकाईसँग भेटवार्ता गरेका थिए। हिजो […]

नेपाली यू–२० टोली आज स्वदेश फर्किदै

नेपाली यू–२० च्याम्पियनसिप फुटबलमा सहभागिता जनाएको नेपाली टोली आज बिहीबार स्वदेश फर्किदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोली आज दिउँसो नेपाल फर्कने जनाएको हो ।भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी प्रतियोगिताको अन्तिम खेलमा बंगलादेशसँग बराबरी खेल्दा नेपालको फाइनल सम्भावना लगभग सकिएको थियो । समूह चरणको अन्तिम खेलमा भारतले माल्दिभ्ससँग जित निकाल्दा नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो ।नेपाली टोली अपरान्ह ४ बजे नेपाल आईपुग्ने एन्फाले जनाएको छ । प्रतियोगितामा नेपाल तेस्रो स्थानमा

नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किदै

काठमाडौं, १४ चैत । मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड गएको नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किदै छन् । नेपाली टोली आज (सोमबार) बेलुका ७ बजे नेपाल आईपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । नेपालले थाइल्याण्डमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । नेपालले दुबै खेलमा हार व्याहोरेको थियो । एएफसी एसियन कप छनोटको तेस्रो […]

स्वदेश फर्किदै नेपाली राष्ट्रिय क्रिकेट टोली

काठमाडौं, ९ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज (बुधबार) स्वदेश फर्किदै छ । नेपाली टोली साँझ ७ः१० मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुने नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ । सिरिजमा नेपालले ४ खेलमा २ जित र २ हार व्यहोरेको थियो । आज स्वदेश […]

वर्षमान पुन आज स्वदेश फर्किदै

काठमाडौँ – उपचारका क्रममा दुई महिनादेखि चीनमा रहेका नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन ‘अनन्त’आज स्वदेश फर्कदैछन्। चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार गराएका नेता पुन आज अपरान्ह चार्टर विमानमार्फत् नेपाल आउने लागेका हुन् । उनीसँगै पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ती पनि नेपाल आउनेछिन् । वंशाणुगत जण्डिसका बिरामी पुनको त्यसअघि जावलाखेलस्थित सुमेरु […]

प्रधानसेनापति शर्मा आज स्वदेश फर्किँदै

काठमाडौं : भारतमा उपचार गर्न गएका प्रधानसेनापति प्रभुराम शर्मा आज  स्वदेश फर्किदै छन्। पुस १८ गतेदेखि घर बिदा लिएर ब्यक्तिगत रुपमा प्रधानसेनापति शर्मा उपचारका लागि भारत गएका हुन्। उनको  भारतीय सेनाको अस्पताल आरएण्डआर (रिसर्च एण्ड रिफरल)  मा उपचार भएको हो।सैनिक स्रोतका अनुसार प्रधानसेनापति शर्मालाई मिर्गौलामा पत्थरीको समस्या थियो। उनले यसअघि सैनिक अस्पताल छाउनीमा शल्यक्रिया गराएका थिए। तर, केही समस्या देखिएपछि उनले भारतमा उपचार गराउने निर्णय गरेका थिए। सरकारले १

यू–१९ महिला फुटबल टोली आज स्वदेश फर्किदै

काठमाडौं, ९ पुस । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउन बंगलादेश गएको नेपाली महिला फुटबल टोली आज (शुक्रबार) स्वदेश फर्कने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार यू–१९ महिला टोली साँझ पौने छ बजे नेपाल आईपुग्ने छन् । फाइनल पुग्न असफल प्रतियोगितामा नेपालले फेयर प्ले अवार्ड जित्दै तेस्रो स्थानमा रह्यो । […]

अफगानिस्तानबाट ४६१ नेपालीको उद्धार, आज दुई उडानबाट स्वदेश फर्किदै

काठमाडौँ- अफगानिस्तानबाट शुक्रबारसम्म ४६१ नेपालीको उद्धार भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार रोजगारीका लागि अफगानिस्तान पुगेका ९ भारतीयसहित ४७० जना शुक्रबारसम्म काठमाडौँ आइपुगेका छन् । नेपाली फर्कने क्रम आज पनि जारी रहनेछ । आज बेलुकासम्म दुईवटा उडानबाट नेपाली फर्कने मन्त्रालयले जनाएको छ । काबुल छाडिसकेका करिब एक हजार नेपालीमध्ये ५३० जना विभिन्न मुलुकमा ट्रान्जिट र […]

नेपाली टोली आज स्वदेश फर्कँदै

काठमाडौं : फिफा विश्वकप तथा एसियन कप छनोटका खेल खेल्न कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किदै छ। टीम बेलुका पौने ९ बजे त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल आइपुग्ने एन्फा प्रवक्ता किरण राईले जानकारी दिए। उनका अनुसार नेपाली टिम कुवेतबाट कतारको दोहा हुँदै काठमाडौं आइपुग्नेछ। छनोटमा नेपालले चाईनिज ताईपेइ, जोर्डन र अष्ट्रेलियाको सामना गरेको थियो। नेपालले चाइनिज ताईपेलाई २–० गोल अन्तरले पराजित गरेको थियो भने जोर्डन र अष्ट्रेलियासँग ३–० गोल अन्तरले पराज