यातायात व्यवस्था विभागले एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स दिन थाल्याे

कठमाडौं । यातायात व्यवस्था विभागले एक वर्ष अवधिको परीक्षणकालीन सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण थालेको छ । विभागले लाइसेन्सको ट्रायल परीक्षा पास गरिसकेका र नवीकरण गर्न बाँकी आवेदकलाई परीक्षणकालीन लाइसेन्स वितरण सुरु गरेको हो । यातायात व्यवस्था विभागकाअनुसार खरिद गरिएको स्मार्ट कार्ड आउने टुङ्गो नलाग्दा अस्थायी रूपमा उक्त लाइसेन्स वितरण थालिएको...