आचारसंहिता पूर्णरुपमा पालना गर्ने हुम्लाका राजनीतिक दलहरुको प्रतिवद्धता

सिमकोट – हुम्लाका राजनीतिक दलहरुले निर्वाचन आचारसंहित पूर्णरुपमा पालना गर्ने प्रतिवद्धता जनाएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको सर्वपक्षीय बैठकमा हुम्लाका राजनीतिक दल, उम्मेदवारहरुले आचारसंहिता पूर्णरुपमा पालना गर्ने प्रतिवद्धता जनाएका हुन्। बैठकमा मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाले निर्वाचन आयोगद्वारा जारी भएको आचारसंहिता पालन गर्न राजनीतिक दल, उम्मेदवार, कर्मचारी, सञ्चारकर्मीहरुलाई आग्रह गरेका थिए। निर्वाचन आचारसंहिता […]

सम्बन्धित सामग्री

आचारसंहिता अक्षरशः पालना गर्ने हुम्लाका राजनीतिक दलहरुको प्रतिवद्धता

सिमकोट– हुम्लाका राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्ने प्रतिवद्धता जनाएका छन्। आयोगले आचारसंहिता लागू गरेपछि प्रमुख जिल्ला अधिकारीले त्यसबारे जानकारी गराउन दलहरुसँग गरेको छलफल कार्यक्रममा हुम्लाका राजनीतिक दलहरुले यस्तो प्रतिवद्धता जनाएका हुन्। छलफलका क्रममा दलका प्रतिनिधिलाई निर्वाचन आचारसंहिताको कपी बाँडिएको थियो।  जिल्लामा निर्वाचनमा भाग लिने १३ वटै राजनीतिक दलहरुले स्वस्थ प्रतिस्पर्धा गरे आचारसंहिता स्वतः […]