अर्जुन कपुरको जन्मदिनमा प्रेमिका मलाइकाले शेयर गरिन शुन्दर फोटो

एजेन्सी। बलिउड अभिनेता अर्जुन कपुरको जन्मदिनमा प्रेमिका मलाइका अरोडाले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा एक सुन्दर तस्वीर शेयर गर्दै अर्जुनलाई जन्मदिनको शुभकामना दिएकी छन्। मलाइकाले शेयर गरेको उक्त फोटोमा हासोसँगै दुवैजनालाई निकै खुसी देख्न सकिन्छ। अर्जुन र मलाइका लामो समयदेखि रिलेशनशिपमा छन्। अर्जुनको जन्मदिनमा करीना कपुर, सोनम कपुर, अनुष्का शर्मा, कटरीना कैफ, आयुष्मान खुरानालगायत धेरै बलिउड स्टारले शुभकामना दिएका छन्।

सम्बन्धित सामग्री

वर्थ डे ब्वाई अर्जुन : यस्ता छन् मलाइकासँग विवाह नगर्नुको कारण

काठमाडौँ- बलिउड अभिनेता अर्जुन कपुर आज आफ्नो जन्मदिन मनाउँदै छन् । जन्मदिनलाई विशेष बनाउन उनी प्रेमिका मलाइका अरोरासँग फ्रान्सको पेरिसमा छन् । फ्यानहरू उनीहरूको विवाहको पर्खाइमा छन् । तर अर्जुन र मलाइकाका लागि विवाह गर्ने कुरा त्यति सजिलो छैन । यी दुवैको परिवारमा केही यस्ता मानिसहरू छन्, जो अर्जुन र मलाइकाको विवाह हुन नदिन भिलेन […]

अर्जुन-मलाइकाको विवाहविरुद्ध यी पाँच अनुहार

मुम्बई । बलिउड अभिनेता अर्जुन कपुर आज आफ्नो जन्मदिन मनाउँदैछन् । जन्मदिनलाई विशेष बनाउन उनी प्रेमिका मलाइका अरोडासँग फ्रान्सको पेरिसमा छन् । फ्यानहरू उनीहरूको विवाहको पर्खाइमा छन् । तर अर्जुन र मलाइकाका लागि विवाह गर्ने कुरा त्यति सजिलो छैन । यी दुवैको परिवारमा केही यस्ता मानिसहरू छन्, जो अर्जुन र मलाइकाको विवाह हुन नदिन भिलेन […]

आफ्नो र मलाइकाको आम्दानीको तुलना गर्दा किन रिसाए अर्जुन

एजेन्सी, २४ साउन । बलिउडका चर्चित अभिनेता अर्जुन कपुर आफ्नो र प्रेमिका मलाइका अरोराको आम्दानीको तुलना गर्दा आक्रोसित भएका छन् । एक रिपोर्टमा यी जोडीको आम्दानी तुलना गरिएको थियो । आम्दानी तुलाना गरिएको रिपोर्ट हेरेपछि अर्जुनले २०२१ सालकै सबैभन्दा बढी लज्जास्पद र दुखद भएको उल्लेख गरेका छन् । अर्जुनले इन्स्टाग्राममा रिपोर्टको बारेमा केही लेखेका थिए […]

प्रेमिका मलाइकाको घर नजिकै अर्जुनले किने घर !

एजेन्सी । लामो समयदेखि बलिउड अभिनेता अर्जुन कपुर र मलाइका अरोराको अफेयर चल्दै आइरहेको छ । मलाइकाको डिभोर्स पुर्व नै उनीहरु सम्बन्धमा रहेको खबर लगातार आएका थिए ।