निर्वाचन आयोग राजनीतिक दलसँग छलफल गर्दै

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा राजनीतिक दललाई आयोगबाट हालसम्मको कार्यप्रगति जानकारी गराउँदै अपेक्षाबारे छलफल गरी रायसुझाव लिने भएको छ । सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई भोलि शुक्रबार बिहान ११ः३० बजे छलफलका लागि आमन्त्रण गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । “निर्वाचन …

सम्बन्धित सामग्री

स्याङ्जा-२ विवाद : छानबिन समितिले आज प्रतिवेदन बुझाउँदै

स्याङ्जा - स्याङ्जा क्षेत्र नं २ को चुनाव सम्बन्धी विवादकाे छानबिनका लागि गठन गरिएकाे टोलीले आज निर्वाचन आयोग समक्ष प्रतिवेदन बुझाउने भएकाे छ ।  आयोगका सहसचिव फणिन्द्र गौतमकाे नेतृत्वमा गठन भएकाे छानबिन टोलीले आज (सोमवार) आयोग समक्ष प्रतिवेदन बुझाउन लागेको हो । टोली जिल्लामा आएर स्थलगत अवलोकन तथा सरोकारवालाहरुसँग छलफल गरेको थियो । टोलीले जिल्लाका सुरक्षा निकाय, प्रशासन, विवाद भएको भनिएको बुथका मतदान अधिकृत र सहायक अधिकृत, आन्दोलनरत राजनीतिक दल लगायतसँग छलफल  गरेको थियो । रा...

छिटफुट घटनाबाहेक मतदान शान्तिपूर्ण : निर्वाचन आयोग

काठमाडौं। निर्वाचन आयोगले मतदानका क्रममा छिटफुट घटनाबाहेक देशभर निर्वाचन शान्तिपूर्ण रहेको जनाएको छ । आइतबार जारी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा  अपरान्ह १२ः४५ बजेसम्म झण्डै ३२ प्रतिशत मतदान भएको आयोगले जानकारी दिएको छ । सामान्य विवादका कारण रोकिएका मतदान केन्द्रमा पुनः सुचारु भइसकेको केहीमा मतदान कार्य सुचारु गर्न राजनीतिक दल एवं उम्मेदवाहरूबीच छलफल भइरहेको आयोगका प्रवक्ता शालिग्राम […]

यसपटक पनि नोट चल्यो, भोट चलेन !

काठमाडौँ – मंसिर ४ गतेको संसदीय चुनावका लागि भोट हाल्न केवल ४८ घण्टा बाँकी छ। तर यसपटक पनि विदेशमा रहेका नेपालीले भने भोट हाल्न नपाउने भएका छन्। यसपटकको चुनावका लागि पनि निर्वाचन आयोग, राजनीतिक दल तथा कुनै पनि सरकारी निकायले उनीहरुको भोटका बारेमा चासो, चिन्ता, बहस र छलफल गरेको देखिएन। विदेशमा रहेका नेपाली वर्षौँदेखि मतदानबाट […]

१७ वटा राजनीतिक दलसँग आज छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुसँग आज छलफल गर्ने भएको छ । आयोगले प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका राजनीतिक दलसँग आज परामर्श गर्न लागेको हो ।   छलफलका लागि आयोगले शुक्रबारका लागि १७ वटा राजनीतिक दललाई बोलाएको आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका उपन्यायाधिवक्ता गुरु प्रसाद वाग्लेले...

१७ वटा राजनीतिक दलसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल गर्ने भएको छ । आयोगले प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका राजनीतिक दलसँग परामर्श गर्ने भएको हो ।  छलफलका लागि आयोगले शुक्रबारका लागि १७ वटा राजनीतिक दललाई बोलाएको आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका उपन्यायाधिवक्ता गुरु प्रसाद वाग्लेले जानकारी दिए ।  उनका...

मधेस झर्दै प्रमुख निर्वाचन आयुक्त यादव

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव ३० भदौदेखि २ असोजसम्म मधेसका आठवटै जिल्ला भ्रमणमा जाँदै छन्। निर्वाचन आयोगका अनुसार स्थलगत भ्रमणमा जाने क्रममा डा. यादवले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकाय, राजनीतिक दल र निर्वाचनसँग सरोकार राख्ने व्यक्ति र समूहसँग छलफल र भेटघाट गर्नेछन्। निर्वाचन आयोग...