रामदेवलाई आयुर्वेदिक औषधालय बनाउन सरकारले जग्गा उपलब्ध गराउने प्रधानमन्त्रीको आश्वासन

प्रधानमन्त्री शेरबहादुर देउवाले योगको महत्व संसारभर रहेको बताएका छन्। शुक्रबार रामदेव पतञ्जली योगपीठ नेपालले आयेजना गरेको पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभीको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। उनले...

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले एमसीसी पासगर्न मंसिर २८ सम्मको समयसीमा दिँदै नभए अन्यत्र लैजाने स्पष्ट पारेका छन्। प्रधानन्यायाधीले वार्ताका लागि नेपाल बारलाई पत्र पठाएका छन्। सरकारले रामदेवलाई आयुर्वेदिक औषधालय बनाउन जग्गा उपलब्ध गराउने, प्रधानमन्त्रीले आश्वासन दिएका छन्। एमाले महाधिवेशनमा मतदानकै दिन मतपरिणाम आउने भएको छ। बेलायत सरकारले रोजगारीका लागि नेपालबाट १० हजार नर्स लैजाने भएको छ।