पोलिटब्यूरो र स्थायी कमिटी गठनको तयारीका लागि माओवादीको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक भोलि सम्मका लागि स्थगित भएको छ। स्थायी कमिटी र पोलिटब्यूरो गठनको तयारीका लागि बैठक स्थगित भएको माओवादी केन्द्रका नेता गणेश साहले जानकारी दिए। 'तयारी गर्नुपर्‍यो भनेर स्थगति भयो,'उनले भने। आइतवारदेखि राजधानिको प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा विभिन्न ९ वटा एजेन्डामाथि छलफल भइरहेको छ। आइतवार…

सम्बन्धित सामग्री

माओवादीको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को यही साउन २० गतेका लागि बोइलाएको केन्द्रीय कमिटी बैठक स्थगित गरिएको छ । आज बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक स्थगित गरेको हो । पछिल्लो राजनीतिक घटनाक्रम र आवश्यक तयारीका लागि केही समय लाग्ने भएकाले बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठक साउन...