चाडबाडमा मिठाई–पकवानले बिग्रियो स्वास्थ्य ? यी ८ तरिकाले शरीरलाई गर्नुहोस् डिटक्स

 तिहारजस्तो चाडबाड मिठाई बिना अधुरो हुन्छ । हरेक घरमा मिठाईका साथै स्वादिष्ट पकवानको पनि प्रबन्ध मिलाइएको हुन्छ । रुटीन डाइटको वास्ता नगरीकन मानिसहरु यस्ता खानेकुराको बेस्सरी मज्जा लिन्छन् । यस्ते हाई क्यालोरी, स्याचुरेटेड फ्याट र रिफाइन्ड सुगरयुक्त खानेकुराले स्वास्थ्यलाई खराब बनाइदिन्छ । त्यसैले खाएपछि यसलाई डिटक्स गर्न पनि असाध्यै आवश्यक छ । यदि चाडपर्वमा तपाईं यस्ता खाना खाएर तपाईंको स्वास्थ्य खराब भएके छ भने बडी डिटक्सिफिकेशका केही तरिकाले तपाईंलाई राहत लिनसक्छ ।बिहान मनतातो पानी पिउनु