राजश्वले चालू खर्च धान्नै मुस्किल

काठमाडौं। सरकारले एक वर्षमा उठेको कुल राजश्वको रकमले चालू खर्च धान्नै मुस्किल पर्ने आज जारि श्वेतपत्रमा देखिएको छ। गत आर्थिक वर्षमा कुल ९ खर्ब ३८ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो। विगत आर्थिक वर्षहरूमा राजस्व संकलनमा वृद्धि भए पनि यसलाई दिगो मान्न सकिने आधार नभएको श्वेतपत्रमा उल्लेख गरिएको छ। संकलित राजस्वले चालु खर्च धान्न मुस्किल भएको श्वेतपत्रमा उल्लेख छ।

सम्बन्धित सामग्री

राजस्व संकलनभन्दा २३ अर्ब बढी चालू खर्च

चालू आवको नौ महिनामा २८ प्रतिशत मात्रै पुँजीगत खर्च, लक्ष्यअनुसार राजस्व संकलन नहुँदा सरकारलाई खर्च धान्न धौधौ सरकारले संकलन गरेको राजस्वले चालू खर्चसमेत धान्न मुस्किल भएको छ । चालू आर्थिक वर्षको नौ...

चालू खर्च घटाउन निर्देशन

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पुँजीगत खर्च बढाउन र चालू खर्च घटाउन निर्देशन दिएका छन् । मुख्यमन्त्री र मन्त्रीहरूमाझ बिहीबार पोखरामा प्रस्तुतः भएको मन्त्रालयगत ब्रिफिङमा मुख्यमन्त्री अधिकारीले अनावश्यक चालू खर्च घटाई पुँजीगत बजेट र खर्चको बढोत्तरीमा लाग्न निर्देशन दिएका हुन् । मुख्यमन्त्री अधिकारीले प्रदेशमा सुशासन कायम गर्न भाषण र नारामा सीमित नराखी काम गर्न मन्त्री […]

‘राजस्वले चालू खर्च धान्न नसक्दा अर्थतन्त्र संकटोन्मुख’

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघले राजस्वले चालू खर्च धान्न नसक्ने अवस्था आएको र त्यसले देश संकटमा जाने अवस्था सिर्जना भएको धारणा राखेको छ। मंगलवार महासंघले काठमाडौंमा पत्रकार सम्मेलन उक्त धारणा सार्वजनिक गरेको हो।साथै महासंघले ब्याजदर नघट्दासम्म अर्थतन्त्रलाई लयमा राख्न कठिन हुने धारणा राखेको छ।  महासंघले ब्याजदर नघटाए मुलुकको अर्थतन्त्र नै संकटमा जाने भन्दै केन्द्रीय बैंक र सरकारले ब्याजदर घटाउने गरी नीति लिनुपर्ने माग गरेको छ।पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष शेखर गोल्

चालू खर्च दुई खर्ब ८१ अर्बभन्दा बढी, पूँजीगत खर्च २६ अर्ब २९ करोड

चालु आर्थिक वर्षको पहिलो चार महिनामा सरकारी बजेट खर्च साढे १९ प्रतिशत मात्रै भएको छ । यसमा चालू खर्च अत्यधिक छ भने पूँजीगत खर्च न्यून । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्म रु तीन खर्ब ५० अर्ब ९८ करोड ७३ लाख खर्च भएको हो । जुन वार्षिक विनियोजित बजेटको १९ दशमलव ५७ प्रतिशत बराबर हो …

राजश्व आम्दानी र विकास खर्च न्यून, चालू खर्च अधिक

काठमाडौं । आर्थिक वर्षको साढे तीन महिना बितिसक्दासमेत सरकारले चालू खर्च धान्न सक्ने गरी राजश्व उठाउन सकेको छैन । चालू आर्थिक वर्षको पहिलो त्रैमासिक पूरा भएर १८ दिन नाघिसक्दा पनि सरकारले राजश्व लयमा ल्याउन नसकेको हो । सरकारले १८ कात्तिक शुक्रबारसम्म २ खर्ब २८ अर्ब २ करोड २९ लाखमात्र राजश्व उठाउन सकेको छ । यो […]

राजश्व आम्दानी र विकास खर्च न्यून, चालू खर्च अधिक

आर्थिक वर्षाको साढे तीन महिना बितिसक्दासमेत सरकारले चालू खर्च धान्न सक्ने गरी राजश्व उठाउन सकेको छैन । चालू आर्थिक वर्षको पहिलो त्रैमासिक पूरा भएर १८ दिन नाघिसक्दा पनि सरकारले राजश्व लयमा ल्याउन नसकेको हो । सरकारले १८ कात्तिक शुक्रबारसम्म २ खर्ब २८ अर्ब २ करोड २९ लाखमात्र राजश्व उठाउन सकेको छ । यो अवधिमा ३ खर्ब ९ अर्ब ३८ लाख ५६ हजार रुपिया खर्च भइसकेको छ । आन्तरिक महालेखा परीक्षक कार्यालयका अनुसार हालसम्म गरेको कुल आम्दानी २ खर्ब ५४ अर्ब ७८ करोड ५२ लाख छ । यो भनेको खर्चको तुलनामा ५४ अर

पुँजीगत खर्च सुक्दै, चालू खर्च फुल्दै

‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भनेझैं पुँजीगत बजेट कटौती गरी महत्वाकांक्षी समृद्धिकै सपना पाँच दलीय गठबन्धन सरकारले बुनेको छ । झन्डै दुई दशकदेखि पुँजीगत बजेट सुुक्दै गएको छ भने चालू खर्च फुक्दै गएको छ । चालू आर्थिक वर्ष २०७८/०७९ का लागि कुल बजेटको झन्डै २३ प्रतिशत पुँजीगत बजेट विनियोजन गरेको सरकारले आगामी आर्थिक वर्षको बजेटमा पुँजीगत […]

मन्त्रालय फुटाएका  प्रदेश सरकारको चालू खर्च  बढ्यो, पुँजीगत खर्च घट्यो

अघिल्लो वर्षको तुलनामा चालू वर्षको ६ महिनामा चालू खर्च ४.०२ प्रतिशतले बढ्दा पुँजीगत ३.०६ प्रतिशतले घटेको छ मन्त्रालयको संख्या अत्यधिक बढाएका प्रदेशहरूको समग्रमा चालू खर्च बढेको छ भने पुँजीगत खर्च घटेको...

चालू खर्च बढ्दै, पुँजीगत घट्दै

पछिल्लो तीन वर्षमा सरकारको चालू खर्च बढेको छ भने पुँजीगत खर्च घट्दै गइरहेको छ । अर्थ मन्त्रालयका अनुसार विगत तीन वर्षको पहिलो ६ महिनामा विकास खर्च घट्दा चालू खर्च झण्डै एक अर्बले बढेको हो ।आर्थिक वर्ष २०७६-०७७ को पुस मसान्तसम्ममा सरकारले तीन खर्ब नौ अर्ब अर्थात् ३२.३५ प्रतिशत चालू खर्च गरेको थियो । तर, आर्थिक […]

राजस्व संकलन र चालू खर्च गत वर्षको भन्दा बढी, पुँजीगत खर्च कम

चालू आर्थिक वर्षको ६ महिनामा सरकारले लक्ष्यअनुसार पुँजीगत खर्च गर्न सकेको छैन । पुस मसान्तसम्ममा सरकारको पुँजीगत खर्च १३ दशमलव ४४ प्रतिशत भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा...