कर्णाली पुग्यो कांग्रेसको रुपान्तरण अभियान

काठमाडौं : नेपाली कांग्रेसको संस्थापनइतर समूहले थालेको रुपान्तरण अभियान कर्णाली पुगेको छ। मधेश, वाग्मती, गण्डकी हुँदै मंगलबार कर्णालीको सुर्खेतमा कांग्रेसको रुपान्तरण अभियान पुगेको हो। नेतृत्वप्रतिको वितृष्णको कारण कार्यकर्तामा निराशा आएको भन्दै संस्थापनइतर समूहले देशभर रुपान्तरण अभियान थालेको हो। सुर्खेतमा आयोजित रुपान्तरण कार्यक्रममा नेपाली कांग्रेसका नेता जगदिश्वरनरसिंह केसीले रुपान्तरण अभियानले कार्यकर्तामा…

सम्बन्धित सामग्री

समापनका बेला सुस्तायो माओवादीको रुपान्तरण अभियान

४ पुस, काठमाडौं । भव्य उत्साहका साथ सुरु भएको सत्तारुढ दल नेकपा माओवादी केन्द्रको रुपान्तरण अभियान समापनको सम्मुखमा पुग्दा सुस्त देखिएको छ । सुरुमा तीन महिनाका लागि घोषणा गरिएको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ बीचमा दशैं, तिहार, छठलगायत चाडपर्वहरू परेको भन्दै माओवादी केन्द्रले एक महिना थप गरेको थियो । समय थप गरे पनि पार्टी पंक्तिमा […]

माओवादी रुपान्तरण अभियान एक महिना थपिने, पुस १५ गते शक्ति प्रदर्शन

काठमाडौँ – माओवादी केन्द्रले पार्टी सुदृढिकरणका लागि थालेको रुपान्तरण अभियान एक महिनाका लागि थप गर्ने भएको छ। माओवादीले भदौ १६ गतेदेखि तीन महिनाका लागि ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सुरु गरेको थियो। पूर्वनिर्धारित कार्यक्रम अनुसार मंसिर १६ गतेसम्म रहेको कार्यक्रम एक महिना थपेर पुस मध्यसम्म पुर्याइने भएको हो। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारीहरुको […]

माओवादीकाे रुपान्तरण अभियान : विपन्नलाई घर

नेकपा माओवादी केन्द्रको तीनमहिने रुपान्तरण अभियान अन्तर्गत श्रमदान गरी विपन्नको घर निर्माण गरिएको छ ।

भोलिदेखि माओवादीको विशेष रुपान्तरण अभियान

काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान शनिबार(भोलि)देखि शुरु गर्ने भएको छ । माओवादीले गत साउन १७ गतेदेखि २१ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकको निर्णय अनुरुपको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान देशभरका सबै वडामा शनिबार एकैसाथ शुरु गर्ने भएको हो । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद […]

गण्डकीमा माओवादीले गर्‍यो जिल्ला इञ्चार्जहरु हेरफेर

जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन गरेको नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले गण्डकी प्रदेशका जिल्ला इञ्चार्जहरु हेरफेर गरेको छ।...

माओवादीले घोषणा गर्‍यो तीन महिने रुपान्तरण अभियान

नेकपा माओवादी केन्द्रले तीन महिने पार्टी रुपान्तरण अभियान सञ्चालन गर्ने भएको छ । माओवादी केन्द्रको केन्द्रीय कमिटीको आइतबारको बैठकले 'जनतासँग माओवादी विशेष रुपान्तरण अभियान' निर्णय गरेको हो । अभियान भदौ १६ देखि मंसिर १५ सम्म सञ्चालन गरिने छ ।

सभापतिलाई गाली गर्ने कांग्रेसको कस्तो रुपान्तरण अभियान हो? : सुजाता परियार

काठमाडौँ- कांग्रेस नेतृ सुजाता परियारले पार्टीको रुपान्तरण अभियानले जनतामा भ्रम छरेको टिप्पणी गरेकी छ्न्। जारी पार्टी केन्द्रीय समिति बैठकमा उनले पार्टीको रुपान्तरण अभियानले भ्रम छरेको बताएकी हुन्। उनले भनिन्- ‘सभापतिलाई गाली गर्ने कस्तो अभियान हो?’ नेताहरू गुरु घिमिरे, भुपेन्द्रजंग शाही लगायतले पार्टीमा रुपान्तरण अभियान चलाइरहेका छ्न्। मंगलबार केन्द्रीय समिति बैठक सुरु हुने दिन रुपान्तरणका अभियन्ताले […]

कांग्रेसमा रुपान्तरण अभियान सञ्चालन गर्नुपर्छ: उपसभापति गुरुङ

नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङले पार्टीभित्र रुपान्तरणको अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले आफूले रुपान्तरण र परिवर्तनको पक्षमा मत मागेर विजयी भएको बताउँदै अब पार्टीभित्र रुपान्तरण अभियान सञ्चालन गर्नुपर्ने बताएका हुन्। उपसभापति गुरुङले पार्टीभित्र विगतमा भएका कमी कमजोरीलाई सच्याउँदै अगाडि बढ्ने पनि बताए । विधि र विधानअनुसार पार्टी चलाउने पक्षमा आफू रहेको उनको भनाइ थियो । उनले महाधिवेशनको सन्दर्भमा चुनावी प्यानल बनेपनि विजयी भ...