पोखरा अन्तर्राष्ट्रिय म्याराथन १ फागुनमा

भूतपूर्व खेलाडी मञ्च नेपालले पोखरामा आयोजना गर्दै आएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ को १५औँ संस्करण आगामी १ फागुनमा हुने भएको छ

सम्बन्धित सामग्री

फागुन ६ गते पोखरा म्याराथन

सत्रौं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०२३ फागुन पहिलो साता हुने भएको छ।

फागुन ६ गते पोखरा म्याराथन

सत्रौं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०२३ फागुन पहिलो साता हुने भएको छ।

१७औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन ६ बाट

१७औ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०७९ फागुन ६ गतेबाट हुने भएको छ । नेपाल भुतपूर्व खेलाडी मञ्च पोखराको आयोजना तथा  लक्ष्मी ग्रुपको उत्पादन, सफल दुधको मुख्य प्रायोजनमा म्याराथन हुन...

पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन पहिलो साता

कास्की – सिटी म्याराथनको अवधारणाबाट सुरु भएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को १७औँ संस्करण आगामी फागुन ६ गते हुने छ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुन लागेका उक्त म्याराथनको तयारी सुरु भएको आयोजक संस्थाले जनाएको छ । पोखरा अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत आठ विधा एकै दिन हुनेछन् । मुख्य विधाअन्तर्गत खुला म्याराथन, हाफ म्याराथन (महिला), १० किलोमिटर […]

पोखरा म्याराथनको उपाधि केन्याका कोस्जाईलाई

प्रहरीकी पछाईलाई महिलातर्फको हाफ म्याराथनको उपाधि  १६औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०७८ को उपाधि केन्याका स्टेफन कोस्जाईले जितेका छन् । यसैगरी, महिलातर्फको हाफ म्याराथनको उपाधि नेपाल प्रहरीकी राजपुरी पछाईले हात पारिन् ।...

कोभिडका कारण पोखरा म्याराथन दुई चरणमा हुने

नेपाल भूतपूर्व खेलाडी मञ्चले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन दौड प्रतियोगिता दुई चरणमा हुने भएको छ।

पोखरा अन्तर्राष्ट्रिय म्याराथन शुरु

पोखरालाई खेलकुद सहरको रुपमा पहिचान दिलाउने उद्देश्य सहित आयोजित पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता शुरु भएको छ ।

पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता शनिबार हुँदै

पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा आगामि शनिबार पोखरामा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको हो ।...

पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन १ मा

काठमाडौं । भूतपूर्व खेलाडी मञ्च नेपालले पोखरामा आयोजना गर्दै आएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ को १५औँ संस्करण आगामी फागुन १ गते हुनेभएको छ । म्याराथनको विजेताले रु दुई लाख तथा द्वितीयले रु एक लाख, तृतीयले रु ७५ हजार र सान्त्वनाले रु २५ हजार पुरस्कार प्राप्त गर्ने मञ्चले सोमबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएको हो । सुन्दर पर्यटकीय नगरी पोखरालाई खेलकूदको विश्व मानचित्रमा स्थापित गराइ खेलकूद पर्यटन प्रवद्र्धनका लागि म्याराथनलाई यस वर्ष पनि निरन्तरता दिइएको आयोजकको भनाइ छ । यस वर्षदेखि महिलाका लागि २१ किमी (हाफ म्याराथन) पोखरा म्याराथनमा समावेश गरिएको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिनुभयो । हाफ म्याराथनमा प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः रु एक लाख, ७५ हजार, ५० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । नेपाली खेलकूदमा महिला खेलाडीको भूमिकासँगै महिलालाई खेलतर्फ आकर्षण गर्न र उनीहरुको प्रतिभालाई उजागर गर्न हाफ म्याराथनले महत्वपूर्ण भूमिका खेल्ने उहाँको विश्वास छ । गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरसँग भगिनी सम्बन्ध कायम भएका चीन, जापान, बेलायतलगायत विश्वका अन्य मुलुकका खेलाडीलाई म्याराथनमा सहभागिता गराउनका लागि प्रयास भइरहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी अन्य विभिन्न इभेन्टलाई फरक फरक मितिमा आयोजना गरिने भएको छ । जसअन्तर्गत ह्विलचियर दौड महिला र पुरुष तथा दृष्टिविहिन दौड फागुन २२ गते हुनेछ । यसैगरी १० किमी महिला÷पुरुष दौड आगामी चैत १४ गते र पाँच किमी छात्र÷छात्रा दौड आगामी वैशाख ४ गते सञ्चालन गरिने आयोजकले जनाएको छ । दश किमी महिला÷पुरुष दौडमा विजेता रु १५ हजार तथा द्वितीय र तृतीयले रु १० हजार र रु पाँच हजार पुरस्कार प्रदान गरिने मञ्चका महासचिव खेम गुरुङले जानकारी दिनुभयो । ह्लिचियर र दृृष्टिविहीनतर्फका दुवै इभेन्टमा विजेताले रु सात हजार, द्वितीयले रु पाँच हजार र तृतीयले रु तीन हजार पुरस्कार पाउनेछन् । यसैगरी छात्र÷छात्रा दौडमा प्रथमले रु १० हजार द्वितीयले रु सात हजार र तृतीय हुनेले रु चार हजार पुरस्कार ...

पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन १ गते हुने

काठमाडौं : १५ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन आगामी फागुन १ गते शनिवारका दिन हुने भएको छ। प्रतियोगिताबारे जानकारी दिन नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्चले सोमवार आयोजित पत्रकार सम्मेलनमा ४२.१९५ किलोमिटरको म्याराथनसँगै यो संस्करणबाट महिलाहरुको हाफ म्याराथन (२१ किलोमिटर) समेत हुने भएको जनाएको हो। पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष…