चितवन – नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा ढुङ्गासहितको पहिरो खस्दा सडक यातायात आंशिक रूपमा अवरुद्ध भएको छ । आइतबार बिहान पहिरो खसेपछि अहिले उक्त खण्डमा एकतर्फी मात्रै सवारी साधन सञ्चालन भइरहेका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार मुग्लिनबाट करिब पाँच किलोमिटर नारायणगढतर्फ पर्ने सो स्थानमा ठूला ढुङ्गासहित पहिरो खसेको हो । […]
चालू आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट १६ अर्ब ८१ करोड ३६ लाख ३० हजारको पेट्रोलियम पदार्थ आयात भएको छ। मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार सो अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, कोइलालगायत वस्तु आयात भएका छन्। पेट्रोलियम पदार्थ आयातबाट चालू आवको नौ महिनामा सात अर्ब ४४ […]
Discussions about press freedom are ongoing worldwide. This day is officially celebrated worldwide every year on May 3. Programs related to this day are organized around May 3. Various programs related to this day are also being organized in Nepal. This year, 2026, is no exception, with some programs scheduled in Nepal. In a context where the state has often shown disinterest in celebrating this day, the current government also appears to be no exception. No program related to this day, considered important in advocating for journalistic freedom, professionalism, and security, has been publicly announced by the Nepali government. The...
काठमाडौँ – सरकारले हालै जारी गरेका अध्यादेशलाई लिएर सडकदेखि सदनसम्म आलोचना भइरहेका बेला कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले त्यसको प्रतिरक्षा गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै सरकारले कार्यसम्पादनमा ढिलाइ नहोस् भनेर अध्यादेशको बाटो रोजेको स्पष्टीकरण दिएकी हुन् । संसद्मा सरकारको आरामदायी बहुमत हुँदाहुँदै किन अध्यादेश ल्याउनुपर्यो भन्ने प्रश्नको […]