विराटनगरका मेयरको आक्रोश : काठमाडौंले हेपाहा प्रवृत्ति देखायो

१५ वैशाख, विराटनगर । विराटनगरबाट पठाइएका यात्रु काठमाडौं प्रवेश नाका नागढुंगामा रोकिएपछि विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले काठमाडौंले हेपाहा प्रवृत्ति देखाएको बताएका छन् । विराटनगरमा अलपत्र रहेका काठमाडौंबासीलाई पठाए पनि नागढुंगामा रोकिएपछि पराजुलीले घर जान नदिनु …