चितवनमा अक्सिजनको अभाव नहुने

ठूला तीन अस्पतालका आफ्नै अक्सिजन उत्पादन गर्ने प्लान्ट रहेका कारण अक्सिजनको अभाव नहुने भएको हो।

सम्बन्धित सामग्री

कोसी कोभिड अस्पतालमा अक्सिजनको अभाव हुन नदिइने

विराटनगर प्रदेश १ सरकारले सञ्चालन गरेको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा अक्सिजनको अभाव नहुने गरी प्रवन्ध मिलाउनले जनाएको छ ।

राप्ती अस्पतालमा अक्सिजन प्लान्ट र रिफिलिङ कक्ष सञ्चालनमा

तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा अब अक्सिजनको अभाव नहुने भएको छ ।  अस्पतालमा अक्सिजन प्लान्ट र रिफिलिङ कक्ष सञ्चालनमा आएपछि अक्सिजन अभाव नहुने भएको हो ।  प्लान्ट सञ्चालनमा आएसँगै अक्सिजन उत्पादन शुरू भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. विनोद सिंहले जानकारी दिए । १ करोड ५० लाखको लागतमा प्लान्ट निर्माण गरिएको हो । हाल दैनिक ७५ सिलिण्डर अक्सिजन उत्पादन हुँदै आएको छ । उत्पादन शुरू भएपछि तत्कालका लागि आवश्यक पर्ने अक्सिजन पर्याप्त भएको अस्पतालले जनाएको छ ।   अस्पतालको ३ लाख रुपैयाँ आर्थिक व्ययभ...

कपिलवस्तुमा अक्सिजन उत्पादन सुरु

कोरानाको दोश्रो लहरमा गत जेठमा अक्सिजनको चरम अभाव हुँदा उपचारमा निकै समस्या आएको थियो। तेश्रो लहरमा भने जिल्लामा अब अक्सिजनको अभाव नहुने बन्जाडेले दाबी गरे। प्लान्टको लागि संघीय सरकारले कपिलवस्तु अस्पताललाई डेढ करोड रकम छुट्टाएको थियो...

भेरी अस्पतालमा पाँच दिनभित्र अक्सिजन प्लान्ट सञ्चालनमा आउने

४ जेठ, काठमाडौं । कोरोना संक्रमितको अत्याधिक चाप रहेको बाँकेको भेरी अस्पतालमा अक्सिजनको अभाव नहुने भएको छ । अस्पतालका लागि भारतको जमसेदपुरबाट एक ट्यांकर लिक्विड अक्सिजन मंगलबार आपूर्ति भएसँगै अक्सिजन अभाव हट्ने अस्पतालका अध्यक्ष प्रमोद धितालले अनलाइनखबरलाई जानकारी दिए । भारतबाट ल्याइएको लिक्विड अक्सिजन अस्पतालमा ठड्याइएको ट्यांकरमा खनाउने काम भइसकेको उनले बताए । प्लान्टमा २० […]

अब अक्सिजनको अभाव हुँदैनः परराष्ट्रमन्त्री

सरकारले कोरोना भाइरसको संक्रमितको उपचारका लागि अब अक्सिजनको अभाव नहुने जनाएको छ।

प्रदेश सरकारद्वारा हेटौँडा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर

हेटौंडा। हेटौँडास्थित हेटौँडा अस्पतालमा शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा काठमाडौँबाट अक्सिजन कन्सन्ट्रेटर ल्याइएको छ। अक्सिजनको अभाव झेलिरहेको सो अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि अक्सिजन सिलिण्डरको मात्र भर परेर नहुने भएकोले हेलिकप्टर चार्टड गरी सो उपकरण ल्याइएको हो। कन्सन्ट्रेटरले हावालाई फिल्टर गरेर शुद्ध अक्सिजन निकाल्ने काम गर्छ। रासस

प्रदेश सरकारद्वारा हेटौँडा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर

हेटौंडा। हेटौँडास्थित हेटौँडा अस्पतालमा शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा काठमाडौँबाट अक्सिजन कन्सन्ट्रेटर ल्याइएको छ। अक्सिजनको अभाव झेलिरहेको सो अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि अक्सिजन सिलिण्डरको मात्र भर परेर नहुने भएकोले हेलिकप्टर चार्टड गरी सो उपकरण ल्याइएको हो। कन्सन्ट्रेटरले हावालाई फिल्टर गरेर शुद्ध अक्सिजन निकाल्ने काम गर्छ। रासस

अक्सिजन अभाव नहुने कम्पनीको दाबी

गण्डकी प्रदेश राजधानी पोखरामा अक्सिजनको अभाव नहुने भएको छ । अक्सिजन ग्यास सिलिन्डर अभाव हुन थालेकाले करिब ३ हजार थान अक्सिजन ग्यास सिलिन्डर उपलब्ध गराउन पोखराका दुई अक्सिजन कम्पनी तयार छन् ।पोखरामा दुई निजी कम्पनी पोखरा अक्सिजन प्रालि र कालिगण्डकी अक्सिजन प्रालिले बजारमा अक्सिजन ग्यास सिलिन्डर अभावन हुन थालेकाले थप अक्सिजन ग्यास सिलिन्डरको व्यवस्थापन गर्न […]

नेपालमा अक्सिजनको अभाव हुँदैन : सरकार

काठमाडौं । सरकारले नेपालमा अक्सिजनको अभाव नहुने निष्कर्ष निकालेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अक्सिजनको अभाव नहुने निष्कर्ष निकालेको हो ।  हाल नेपालमा रहेका अक्सिजन प्लान्टबाट उप्पादित २० प्रतिशत अक्सिजनमात्रै खपत भइरहेको सरकारको दाबी छ । भएका प्लान्टलाई पूर्ण क्षमतामा चलाएको अवस्थामा अस्पतालमा अक्सिजन अभाव नहुने संघीय मामिला तथा सामान्य...