नारायणकाजी र विप्लवबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपामा महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’बीच भेटवार्ता भएको छ । श्रेष्ठलाई भेट्न महासचिव विप्लव बुधबार बिहान श्रेष्ठ निवास हात्तिवन पुग्नु भएको हो । एमसीसी सम्झौताको संसदीय अनुमोदनपछि पार्टीभित्रै तीब्र असन्तुष्टि व्यक्त गरिरहेका नेता श्रेष्ठसँग विप्लवको भेटलाई चासोको साथ हेरिएको छ । एमसीसीबारे श्रेष्ठ र विप्लवको एकै लाइन […]

सम्बन्धित सामग्री

केपी ओली र नारायणकाजी श्रेष्ठबीच बालकोटमा दुई घन्टा भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ- एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच दुई घन्टा भेटवार्ता भएको छ । भक्तपुरको बालकोटस्थित ओली निवासमा दुई नेताबीच समसामयिक राजनीतिबारे भेटवार्ता भएको हो । ओलीका प्रेस सहयोगी रामकृष्ण बजागाईले दुई नेताबीच दुई घन्टा भेटवार्ता भएको जानकारी दिए । उनले परराष्ट्र नीतिबारे छलफल भएको बताए । वाम गठबन्धनबारे ओली र श्रेष्ठबीच […]

केपी ओली र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता : के–के भयो कुराकानी ?

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच दुई घन्टा भेटवार्ता भएको छ । आइतबार भक्तपुरको बालकोटस्थित ओली निवासमा दुई नेताबीच समसामयिक राजनीतिबारे भेटवार्ता भएको हो ।ओलीका प्रेस सहयोगी रामकृष्ण बजागाईंले दुई नेताबीच आइतबार साँझ दुई घन्टा भेटवार्ता भएको जानकारी दिए । उनले परराष्ट्र नीतिबारे छलफल भएको बताए । वाम गठबन्धनबारे ओली र श्रेष्ठबीच के–के कुराकानी भयो त्यो भने थाहा नभएको उनले बताए ।‘देशमा असंलग्न परराष्ट्र नीति छ । तर प्रधानमन्त्री शेरबहादुर देउवा भने

प्रचण्डलाई थाहै नदिई नारायणकाजी पुगे बालकोट, ओलीसँग २ घण्टा एक्लाएक्लै भेटवार्ता

काठमाडौं, ३० जेठ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल र अन्य कोही पनि नेताहरुलाई थाहै नदिई एमाले अध्यक्ष ओलीसँग गोप्य भेटवार्ता गरेको खुलासा भएको छ । ओली भेट्न श्रेष्ठ आज विहान बालकोट पुगेको खुल्न आएको छ । जहाँ […]

प्रचण्डसँग फायर नारायणकाजी श्रेष्ठ विप्लवसँग नजिकिए, विहानै हात्तिवनमा भेटवार्ता

काठमाडौं, १७ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ र नेकपाका महासचिव नेक्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । पछिल्लो समय माओवादी केन्द्रमा श्रेष्ठ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग असन्तुष्ट छन् । कतिपयले श्रेष्ठले पार्टी फुटाउन लागेको भनेर समेत चर्चा गरेका छन् । यही अवस्थामा नेता श्रेष्ठलाई भेट्न विप्लव बुधबार बिहान श्रेष्ठ […]

प्रचण्डसँग असन्तुष्ट नारायणकाजी र विप्लवबिच भेटवार्ता

काठमाडौँ । एमसीसीका कारण पार्टीभित्र गहिरो मतभेद राख्दै आएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपामा महासचिव नेत्रविक्रम चन्द विप्लवबिच भेटवार्ता भएको छ । श्रेष्ठलाई भेट्न विप्लव बुधवार बिहान श्रेष्ठ निवास हात्ती वन पुगेका थिए । भेटमा प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन गर्न माओवादी केन्द्रको नेतृत्वले जबरजस्ती गरेको भन्दै राष्ट्रवादको पक्षमा रहेकाहरू एकजुट हुनुपर्ने विषयमा कुराकानी भएको […]

विप्लव-नारायणकाजी भेटवार्ता

काठमाडौं : नेकपा माओवादी र नेकपा विप्लव समूहबीच एकताको चर्चा चलिरहँदा शीर्ष नेताहरुले भेटवार्ता तीब्र पारेका छन्। हिजो माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले आज अर्का नेता  नारायणकाजी श्रेष्ठसँग भेटवार्ता भएको छ। उनीहरुबीच आइतबार बिहान भेटवार्ता भएको हो। दुई नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको चन्दको सचिवालयले जनाएको छ।

माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच गोप्य भेटवार्ता

काठमाडौं। एमालेबाट निष्कासित नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच गोप्य भेटवार्ता भएको छ। आज बिहान कोटेश्वरस्थित नेता नेपाल निवासमा एक घण्टा छलफल भएको स्रोतले जनाएको छ। के विषयमा छलफल भएको हो खुलेको छैन। माधवकुमार नेपाल पक्षले छुट्टै पार्टी खोल्ने तयारी गरिरहँदा माओवादी नेता श्रेष्ठले भेट्नुलाई अर्थपूर्ण रुपमा मानिएको छ।

माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता

न्युज अफ नेपाल, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । नेता नेपाल र श्रेष्ठबीच कोटेश्वरमा एक घण्टा लामो भेटवार्ता भएको स्रोतले जनएको छ । भेटमा पछिल्लो समय चलिरहेको राजनीतिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ ।

माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच मध्यरातमा भेटवार्ता

काठमाडौं : नेकपा (एमाले)बाट निष्कासित नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ। माधव नेपाललाई भेट्न नेता श्रेष्ठ गएराति साढे नौँ बजे कोटेश्वर पुगेका हुन्। उनीहरुबीच झण्डै एक घण्टा भेटवार्ता भएको हो। भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, आगामी रणनीति र सहकार्यका विषयमा छलफल भएको जनाइएको छ।