भोलि शोक बिदा दिने सरकारको निर्णय

काठमाडौं–सरकारले भोलि माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ। पोखरामा भएको जहाज दुर्घटनाको शोक बिदा दिने निर्णय गरिएको हो । मन्त्रिपरिषदको बालुवाटारमा आज बसेको बैठकले शोक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिए।

सम्बन्धित सामग्री

जनतालाई शोक, नेतालाई सत्ताको भोक!

काठमाडौं: सरकारको निर्णय अनुसार सोमबार शोक बिदा हो। यती एयरलाइन्सको जहाज आइतबार बिहान पोखरामा दुर्घटना भएपछि सरकारले बिदाको निर्णय गरेको थियो। ‘राष्ट्रिय शोकका रूपमा सार्वजनिक बिदा दिने निर्णय भएको छ,’ आइतबारको आकस्मिक मन्त्रिपरिषद्को बैठकपछि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भनेका थिए। शोक मनाउन बिदा दिएको भए पनि दलका शीर्ष नेताहरू…

भोलि शोक बिदा दिने सरकारको निर्णय

काठमाडौं–सरकारले भोलि माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ। पोखरामा भएको जहाज दुर्घटनाको शोक बिदा दिने निर्णय गरिएको हो । मन्त्रिपरिषदको बालुवाटारमा आज बसेको बैठकले शोक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिए।

भोलि शोक बिदा दिने सरकारको निर्णय

काठमाडौं–सरकारले भोलि माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ। पोखरामा भएको जहाज दुर्घटनाको शोक बिदा दिने निर्णय गरिएको हो । मन्त्रिपरिषदको बालुवाटारमा आज बसेको बैठकले शोक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिए।

भोलि शोक बिदा दिने सरकारको निर्णय

काठमाडौँ – सरकारले भोलि देशभर शोक बिदा दिने निर्णय गरेको छ। पोखरामा विमान दुर्घटना भएको शोकमा सरकारले भोलि बिदा दिने निर्णय गरेको हो। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको हो। आइतबार काठमाडौँबाट पोखरा जाँदै गरेको यती एयरलाइन्सको विमान दुर्घटना भएको हो। विमानमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए। हालसम्म […]