फाइनान्स कम्पनीको नाम पछि ‘बैंक’ लेख्न दिनुपर्छ : अध्यक्ष तुलाधर

२० पुस, काठमाडौं । नेपाल वित्त कम्पनी संघका अध्यक्ष सराेजकाजी तुलाधरले फाइनान्स कम्पनीहरुलाई फाइनान्स कम्पनी भनेर नामकाे पछाडि ‘बैंक’ लेख्न दिन माग गरेका छन् । मंगलबारदेखि शुरु भएको बैंकिङ शिक्षा कार्यक्रम शुभारम्भ कार्यक्रममा बाेल्दै उनले सर्वसाधारणलाई फाइनान्स कम्पनी भनेकाे के हाे भन्ने बुझ्नै समस्या भएको बताए । धेरैले फाइनान्स कम्पनी भन्ने वित्तिकै सहकारी संस्था हाे […]

सम्बन्धित सामग्री

अध्यक्ष ओलीसँग संवाद गर्न एक लाख १३ हजारले टिपाए नाम

काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले शुक्रबार सामाजिक सञ्जालमा संवाद गर्दैछन् । जसका लागि बिहीबार १२ बजेसम्म नाम टिपाउन समय दिइएको छ । ओलीसँग संवाद गर्न बुधबार दिउँसो साढे ३ बजेसम्म एक लाख १३ हजार चार सय ७७ जनाले नाम र नम्बर टिपाएका छन् । उनले यो उत्साहपूर्ण सहभागिताले आफूलाई खुसी लागेको बताएका छन् ।  […]

झापा–५ बाट एमाले अध्यक्ष ओलीको नाम सर्वसम्मत सिफारिस

झापा – आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा चुनावका लागि नेकपा एमाले क्षेत्र नम्बर–५ ले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत उम्मेदवारमा नाम सिफारिस गरेको छ ।  आज साेमवार बसेको क्षेत्रीय कमिटीको बैठकले अध्यक्ष ओलीको एकल नाम सिफारिस गरेको हो । क्षेत्र नं १ बाट रविन कोइरालाको एकल नाम सिफारिस भएको छ भने क्षेत्र नं २ बाट पूर्वमहान्यायाधिवक्ता अग्नि खरेल, एमाले प्रदेश इन्चार्ज देवराज घिमिरे, पवित्रा खरेल र ध्रुवकुमार शिवाकोटीको नाम सिफारिस गरिएको प्रचार विभाग प्रमुख गोपाल काफ्लेले ज...

माओवादी केन्द्रका अध्यक्ष दाहाल र उपाध्यक्ष श्रेष्ठको नाम गोरखाबाट सिफारिस

आसन्न निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र क्षेत्र नम्बर २ मा बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नाम सिफारिस भएको छ।...

माओवादीका पदाधिकारीको नाम प्रचण्डले प्रस्ताव गर्ने

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीलाई पूर्णता र कमिटी गठनका लागि नेताहरुको नाम प्रस्ताव गर्ने भएका छन्। मंगलवार प्रचण्ड निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको बिस्तारित बैठकपछि अध्यक्ष प्रचण्डले नाम प्रस्ताव गर्ने तय भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए। 'अध्यक्ष कमरेडले भोली नाम प्रस्ताव गर्ने तय…

प्रदेश १ को नाम कोसी राख्न एमाले अध्यक्ष ओलीको सुझाव

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नम्बर १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिनुभएको छ । प्रेस चौतारी नेपाल प्रदेश-१ को विर्तामोडमा आयोजित प्रथम अधिवेशनमा उहाँले मानव सभ्यतासँग कोसी नदीको सम्बन्ध रहेको कारण प्रदेश-१ को नाम कोसी प्रदेश राख्दा उपयुक्त हुने सुझाव दिनुभएको हो । कोसीसँग धर्म, ज्ञान, संस्कृति, सभ्यता र परम्पराहरु जोडिएका उहाँको भनाइ छ । जातजाति पछि आएकोले जातीय पहिचानको आधारभन्दा सभ्यताको पहिचान नै उपयुक्त र साझा हुने अध्यक्ष ओलीको भनाइ छ । सातवटा प्र...

विशेष अदालतको अध्यक्ष र सदस्यका लागि न्याय परिषदद्वारा ६ न्यायाधीशको नाम सिफारिस

काठमाडौं, ११ फागुन : विशेष अदालतको अध्यक्ष र सदस्यका लागि न्यायाधीशहरुको नाम सिफारिस गरिएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा बुधबार बसेको न्याय परिषद्‌को बैठकले विशेष अदालतको अध्यक्ष र सदस्यका लागि न्यायाधीशहरुको नाम सिफारिस गरेको हो । परिषद्‌को बैठकले विशेष अदालतको अध्यक्षका उच्च अदालत पाटनमा दरबन्दी भइ हाल उच्च अदालत पोखराको बागलुङ इजलासमा रहेका न्यायाधीश […]

सात महिनापछि विशेष अदालतको अध्यक्ष र सदस्यमा नाम सिफारिस (सूचीसहित)

न्याय परिषद्ले विशेष अदालतको अध्यक्ष र सदस्यका लागि ६ जना न्यायाधीशको नाम सिफारिस गरेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा बुधबार बसेको परिषद्को बैठकले अध्यक्षमा एक र सदस्यका लागि...

धीतोपत्र बोर्ड अध्यक्ष काँग्रेसको भागमा, पाँच जनाको नाम सर्टलिष्ट

काठमाडौं, २४ माघ । धीतोपत्र बोर्डको अध्यक्ष नेपाली काँग्रेसको भागमा जाने भएको छ । सत्ता गठबन्धन दलहरुबीच अर्थ मन्त्रालय क्षेत्रहरुमा राजनीतिक नियुक्तिमा बाँडफाँड हुँदा धीतोपत्र काँग्रेसको भागमा परेको हो । धीतोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले आवेदक १५ जनामध्ये पाँच जनाको नाम सर्टलिस्ट गर्दा सबै काँग्रेस निकटस्थहरु परेका छन् । जसमा डा. गोपाल भट्ट, खगेन्द्र कटुवाल, […]

अध्यक्ष प्रचण्डले २९९ केन्द्रीय सदस्यको नाम घोषणा गर्दै

नेकपा माओवादी केन्द्रले २९९ सदस्यीय केन्द्रीय कमिटी सदस्य टुङ्ग्याएको छ ।  बन्दसत्र सुरु हुनुअघि बसेको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डले प्रदेशबाट आएका सिफारिसका आधारमा २९९ सदस्यीय केन्द्रीय कमिटी सदस्यको नाम टुङ्गिएका जानकारी दिएका हुन् । बैठकपछि स्थायी कमिटी सदस्य गणेश शाहले अब सुरु हुने  बन्दसत्रमा अध्यक्ष प्रचण्डले नाम पढेर प्रस्ताव गर्ने जानकारी दिए । बन्दसत्रले केन्द्रीय कमिटी सदस्यहरुको नाम अनुमोदन गरेलगत्तै