अस्पतालका कर्मचारी कुट्ने व्यक्ति पक्राउ

संखुवासभा : जिल्ला अस्पतालमा कार्यरत दुई जना कर्मचारीलाई हातपात गरेको आरोपमा एक जना पक्राउ परेका छन्। अस्पतालका कर्मचारी माथि हातपात गरेको आरोपमा हेल्थ असिस्टेन्ट तथा निवर्तमान प्रशासन प्रमुख दिपेश श्रेष्ठलाई नियन्त्रणमा लिइएको  रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी विरेन्द्र गोदारले जानकारी दिए।डिएसपी विरेन्द्र गोदारका अनुसार श्रेष्ठलाई बुधबार बिहान नियन्त्रणमा लिएको छ।  हेल्थ असिस्टेन्ट तथा निवर्तमान प्रशासन प्रमुख श्रेष्ठले मंगलबार साँझ साढे ७ बजे अस्पतालकै क्वाटरमा बसिरहे

सम्बन्धित सामग्री

अस्पतालका कर्मचारी कुट्ने व्यक्ति पक्राउ

सङ्खुवासभा । जिल्ला अस्पतालमा कार्यरत दुई जना कर्मचारीलाई हातपात गरेको आरोपमा एक जना पक्राउ परेका छन्। अस्पतालका कर्मचारी माथि हातपात गरेको आरोपमा हेल्थ असिस्टेन्ट तथा निवर्तमान प्रशासन प्रमुख दिपेश श्रेष्ठलाई नियन्त्रणमा लिइएको रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए। डिएसपी वीरेन्द्र गोदारका अनुसार श्रेष्ठलाई बुधबार बिहान नियन्त्रणमा लिएको छ। हेल्थ असिस्टेन्ट तथा […]