वीरगंज-रक्सौल नाका हुँदै नेपालबाट भारततर्फ हुन्छ दैनिक ५ ट्रक चिनियाँ स्याउको तस्करी

वीरगंज : मुलुकको प्रमुख भन्सार नाका वीरगंज-रक्सौलबाट पछिल्लो समय चिनियाँ स्याउको तस्करी बढेको छ। दैनिक करिब ५ ट्रक स्याउ पोके तस्करहरु टाउकोमा बोकेर रक्सौलको फलफुल व्यवसायी कहाँ पुर्‍याउने गरेका छन्। वीरगंजको शंकराचार्य-मितेरी पुलको मुख्य बाटोबाट लाखौँको स्याउ भारततर्फ तस्करी भइरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन्। विशेषगरी, महिला तथा बालबालिका पोके तस्करहरुले बिहान,…