दिउँसो १ बजेसम्मका मुख्य १० समाचार

काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन्। पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन्। दिउँसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्: १. दिगो विकासका लागि सामाजिक संस्थाको भूमिका आवश्यक : प्रधानमन्त्री  प्रधानमन्त्री शेरबहादुर देउवाले समाज कल्याणको माध्यमबाट […]