१३ वर्ष साउदी बसेर फर्केका टङ्कप्रसादले अचेल गाईभैँसी पालेर गाउँमै गर्छन् मनग्गे आम्दानी

फार्ममा मिल्कएनलाइजर, मिनि टेलर, मिल्क क्यानल, घाँस काट्ने मेसिन गायतका कृषि औजार अनुदानमा प्राप्त भएपछि व्यवसाय सञ्चालन गर्न सहज भएको छ ।