प्रदीप गिरिप्रति प्रधानमन्त्रीसहित नेताद्वारा श्रद्धाञ्जली (तस्बिरहरू)

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका स्व. नेता प्रदीप गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएकाे छ ।  आज आइतवार सानेपामा रहेकाे पार्टी केन्द्रीय कार्यालयमा प्रधानमन्त्री देउवाले गिरिप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएकाे हाे ।  गिरिलाई श्रद्धाञ्जली अर्पण गर्न नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र कांग्रेससहितका नेताहरू सानेपा पुगेका हुन् । आजै गिरिकाे अन्त्येष्टि गरिने कांग्रेसले जनाएको छ । ...

सम्बन्धित सामग्री

च्यासल पुगेर प्रधानमन्त्रीसहित शीर्षनेताले दिए सुवास नेम्वाङलाई श्रद्धाञ्जली

काठमाडौं । दिवंगत एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि च्यासलस्थित एमाले मुख्यालयमा राखिएको छ । मंगलबार बिहान निधन भएका नेम्वाङलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्षनेताहरु च्यासल पुगेका छन् । प्रधानमन्त्री प्रचण्डले नेम्वाङको पार्थीव शरीरमा पुष्पगुच्छा अर्पण गरेर श्रद्धाञ्जली व्यक्त गरेका हुन् । यसैगरी, गृहमन्त्री नारायणकाजी […]

च्यासल पुगेर प्रधानमन्त्रीसहित शीर्षनेताले दिए सुवास नेम्वाङलाई श्रद्धाञ्जली

काठमाडौं - दिवंगत एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि च्यासलस्थित एमाले मुख्यालयमा राखिएको छ ।  मंगलबार बिहान निधन भएका नेम्वाङलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्षनेताहरु च्यासल पुगेका छन् । प्रधानमन्त्री प्रचण्डले न...

प्रधानमन्त्रीसहित शीर्ष नेताद्वारा नेम्वाङप्रति श्रद्धाञ्जली (फोटो फिचर)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वसभामुख सुवास नेम्वाङको पार्थिव शरीरमा फूलमाला चढाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

प्रदीप गिरिलाई प्रधानमन्त्रीसहित नेताले दिए श्रद्धाञ्जली (तस्बिरसहित)

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता प्रदीप गिरीको पार्थिव शरीरमा पार्टीको झण्डा र पुष्प अर्पण गर्दै श्रद्धाञ्जली दिएका छन्।...

प्रदीप गिरिप्रति प्रधानमन्त्रीसहित नेताले दिए श्रद्धाञ्जली (तस्बिरहरू)

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका दिवंगत नेता प्रदीप गिरिप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । आइतबार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा उनले गिरिप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । देउवाले गिरिको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धा व्यक्त गरेका थिए । यस्तै, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरिप्रति...