एल क्लासिको: घरेलु मैदानमा रियल मड्रिडको लज्जास्पद हार

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न एल क्लासिको (महाभिडन्त) मा बार्सिलोनाले रियल मड्रिडलाई हराएको छ। सान्टिआगो बर्नेबेउमा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोली मड्रिडमाथि ४-० को फराकिलो जित निकालेको हो। बार्सिलोनाको जितमा पिअरे एम्रिक औबुमेयाङले दोहोरो गोल गर्दा रोनाल्ड अराउजो र फेरान टोरेसले समान १ गोल गरे। खेलको २९ औं मिनेटमा…