बानेश्वरमा सिलिण्डरमा आगो लगाएर भाग्ने ४ जना पक्राउ

काठमाडौं, ४ जेठ । गत बैशाख ३० गते स्थानीय तहको निर्वाचनको दिन बिहान बानेश्वरस्थित संसद भवन अगाडी विस्फोट गराउने समुह पक्राउ परेका छन् । चुनावको दिन बिहान २ बजेतीर सिलिण्डर बम विस्फोट गराइएको थियो । नेपाल कम्युनिष्ट पार्टी (सिवादी)का ४ जना  कार्यकर्तालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा गोरखाका हरिकृष्ण थापा, काभ्रेका […]