हुम्लामा खाद्यान्न ढुवानी हुन सकेन

सुर्खेत – नयाँ ठेक्काको खाद्यान्न ढुवानी नभएपछि हुम्लामा खाद्यान्न कम हुँदै गएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दिएको जानकारीअनुसार ढुवानी प्रक्रिया लामो भएका कारण आर्थिक वर्ष सुरु भएको चार महिना बित्नै लाग्दा पनि नयाँ कोटाको खाद्यान्न ढुवानी हुन ढिलाइ भएको हो। लिमिटेडका प्रमुख कृष्णप्रसाद अधिकारीले गोदाममा खाद्यान्न मौज्दात कम भएको र ढुवानी समयमै […]

सम्बन्धित सामग्री

हिमपातले जनजीवन कष्टकर : हुम्लामा खाद्यान्न ढुवानी हुन सकेन

हुम्ला - हिमपातले देशका विभिन्न ठाउँमा जनजीवन कष्टकर भएको छ । सुदूरपश्चिममा तेस्रो पटक हिमपात भएको छ । यसअघि माघ दोस्रो हप्ता र गएको पुसमा पनि सुदूरपश्चिमा उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको थियो । बैतडीका अनारखोली, सतबाँझ, मेलौलीलगायका क्षेत्र, डोटीको गैरा, डडेलधुराकाे भीमदत्त राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ । हिमपातका कारण तीन वटा राजमार्ग बन्द भएका छन् । बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग बन्द भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।...

हुम्लामा हावाहुरीको असर, हवाई उडान बन्द

काठमाण्डाै - हावाहुरीका कारण हुम्लाको सदरमुकाम सिमकोटको जनजीवन प्रभावित भएको छ । हिजो दिनभर हावाहुरी लाग्दा आवतजावतमा समेत निकै कठिनाइ भएको स्थानीय बासिन्दाले बताएका छन् । अस्ति शनिवारदेखि नै सुरु भएको हावाहुरीका कारण हिजो जिल्ला जोड्ने एक मात्रै हवाई सेवासमेत बन्द भएको थियो । हावाहुरीका कारण नेपालगञ्जबाट उडान हुन नसकेको हो । हवाई उडान नहुँदा दैनिक उपभोग्यदेखि खाद्यान्न ढुवानी हुन सकेन ।  यस्तै जिल्लाबाहिर जाने यात्रुहरु पनि सिमकोटमै रोकिएका छन् भने हुम्ला जाने यात्रुहरु नेपालगञ्जमै रोकिएका छन्। ह...

तुइन काटिएपछि व्यासमा खाद्यान्न ढुवानी हुन सकेन

दार्चुला । यही साउन १५ गतेदेखि व्यासमा खाद्यान्न ढुवानी हुन नसकेपछि खाद्यान्न अभाव भएको छ । नेपालतिर बाटो नहुनु र भारतबाट खाद्यान्न ढुवानी गर्न भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सबै तुइन काटेपछि सो क्षेत्रमा खाद्यान्न अभाव भएको हो । यहाँका नागरिक भारतीय बजारमा निर्भर छन् । भारतीय बजारबाट तुइनका माध्यममा दैनिक उपभोग्यलगायत खाद्य सामग्री […]

दसैँमा सुदूरका पहाडी जिल्लामा खाद्यान्न ढुवानी हुन सकेन

डडेल्धुरा – नेपालीहरुको महान पर्व दसैँ नजिकिए पनि सुदूरपश्चिम प्रदेशका भोकमरी ग्रस्त विकट पहाडी जिल्लाहरुमा खाद्यान्न ढुवानी हुन सकेको छैन ।  टेन्डरमै ढिलाइ भएकाले चालू आर्थिक वर्षमा पहाडी जिल्लामा चामल ढुवानी गर्न ढिलाइ भइरहेको नेपाल खाद्य संस्थान धनगढीले जनाएको छ । यो कार्यालयले अहिलेसम्म अछाममा पाँच सय...