सिन्धुपाल्चोक: फोक्सो र मुटुका बिरामीलाई ६ लाख सहयोग

पाँचपोखरी थाङपाल गाँउपालिका–३ भोताङका रामे तामाङको उपचारका लागि विभिन्न देशमा रहेका नेपालीले रु छ लाख १० हजार सहयोग गरेका छन्।

सम्बन्धित सामग्री

स्वास्थ्य मन्त्रालयमा राखिएको कृत्रिम फोक्सो वायु प्रदूषणले १५ दिनमै कालो

चैत ८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गेटमा राखिएको कृत्रिम फोक्सो १५ दिनमै कालो भएपछि निकालिएको छ । वायु प्रदुषणका कारण १५ दिनमै कृत्रिम फोक्सो कालो हुनुले मानव स्वास्थ्यमा पार्ने गम्भीर असरलाई बुझ्न सहज भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी बताउँछन् । मन्त्रालयले विश्व स्वास्थ्य दिवसको अवसरमा जडान गरिएको सो कृत्रिम फोक्सो पृथ्वी दिवसको […]

स्वास्थ्यमा कृत्रिम फोक्सो

काठमाडौं, चैत २५ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिसरमा कृत्रिम फोक्सो जडान गरिएको छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर मन्त्रालयले अमेरिकी सहयोग नियोग (यूएसएआईडी) को स्वच्छ हावा परियोजनासँगको सहकार्यमा कृत्रिम फोक्सो जडान गरिएको हो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले वायु प्रदूषणको अवस्था तथा हावाको स्वच्छता परीक्षण गर्नका लागि कृत्रिम फोक्सो जडान गरिएको […]

फोक्सो स्वस्थ राख्न कस्ता आहार सेवन गर्ने

एजेन्सी, ११ मंसिर । फोक्सो शरीरको महत्वपूर्ण अंग हो। यिनीहरूले धेरै रोगहरूबाट बचाउन मद्दत गर्छन्। खराब जीवनशैली र प्रदूषणका कारण फोक्सो कमजोर हुन सक्छ। यदि तिनीहरू स्वस्थ रहेनन् भने, सास फेर्न गाह्रो हुन्छ। फोक्सोलाई स्वस्थ राख्न स्वस्थ आहारले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। आउनुहोस्, फोक्सोलाई बलियो बनाउन के खाने ? साबुत अन्न साबुत अन्नलाई फोक्सोको लागि […]

फोक्सो सुन्निँदा शरीरमा देखिन्छन् यी ८ लक्षण, बेवास्ता नगर्नुहोस्

शरीरका अन्य अंगहरू जस्तै, फोक्सोले हाम्रो स्वास्थ्यमा महत्त्वपूर्ण भूमिका खेल्छ । यो हाम्रो शरीरको महत्वपूर्ण अंगमध्येको  एक हो । सास फेर्ने र अक्सिजन लिने सम्पूर्ण प्रक्रिया फोक्सो मार्फत हुन्छ । हामीले फोक्सोको सहाराले मात्र सास फेर्न सक्छौँ । त्यसैले पनि  फोक्सोलाई स्वस्थ राख्न निकै जरुरी हुन्छ । तर आजकाल मानिसको फोक्सो सुन्निने समस्या निकै तीव्र गतिमा बढिरहेको छ । न्युमोनिटिस फोक्सो सुन्निनुको साधारण स्थिति हो । यस्तो अवस्थामा फोक्सोको तन्तु सुन्निन्छ । निमोनिया पनि एक प्रकारको न्य

अपोलो अस्पतालमा मुटु र फोक्सो प्रत्यारोपणमा नेपालीलाई सुविधा

भारतको नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालले मुटु र फोक्सो प्रत्यारोपणमा नेपाली बिरामीलाई पनि भारतीय नागरिकसरह सुविधा उपलब्ध गराउने भएको छ ।नेपाली बिरामीलाई अन्य उपचारमा जस्तै मुटु र फोक्सो प्रत्यारोपणमा पनि विशेष सुविधा उपलब्ध गराइने पत्रकार सम्मेलनमा जानकारी गराएको हो । भारतीयसहित नेपाली नागरिकले अन्य विदेशी नागरिकको तुलनामा १५ प्रतिशतसम्म सस्तोमा सेवा पाउनेछन् ।“हामीले विगतदेखि नै […]

फोक्सो र मुटु प्रत्यारोपणसम्बन्धी अन्तरक्रिया सम्पन्न

भारतको अपोलो अस्पतालले नेपालमा फोक्सो तथा मुटु प्रत्यारोपणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । र्‍याडिसन होटेलमा आयोजना गरिएको कार्यक्रममा फोक्सो र मुटु रोगका जटिलताहरू र भारतमा उपलब्ध उन्नतस्तरको उपचार मोडेलहरूबारे जानकारी...

मुटु तथा फोक्सो रोग विशेषज्ञ चिकित्सकको राष्ट्रिय सम्मेलन सम्पन्न

देशभरिका मुटु तथा फोक्सो रोग विशेषज्ञको एकदिने राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न भएको छ।

उपत्यकामा फोक्सो र प्रदेश २ मा मुखकाे क्यान्सरका बिरामी बढी

जनसंख्यामा आधारित क्यान्सर रजिष्ट्रीको प्रारम्भिक नतिजा अनुसार नेपालमा पुरुषमा फोक्सो र मुखको क्यान्सर बढी भएको औल्याएको छ।...

फोक्सो जोगाउनका लागि खानुस् यी ७ खानेकुरा

हिजोआज प्रदूषण निकै बढेकाले फोक्सो जोगाउन गाह्रो पर्न थालेको छ । वायु प्रदूषणले सास फेर्न अप्ठ्यारो पार्ने अनि मुटु, मिर्गौला र कलेजोलाई समेत हानि गर्छ ।  प्रदूषणको असरबाट बच्नका लागि यहाँ हामी केही खानेकुराका बारेमा बताउँदैछौं । तिनले शरीरलाई विषरहित बनाउन सहायता गर्छन् ।  लसुन लसुनमा भएको एन्टीअक्सिडेन्ट र एन्टीइन्फ्लेम्मेटरी गुणका कारण फोक्सो र मिर्गौला विषरहित हुन्छ अनि रोगहरूको खतराबाट पनि बचिन्छ ।  अदुवा आयुर्वेदिक गुणले भरपूर अदुवाले पनि प्रदूषणको असरबाट शरीरलाई जोगाउँछ । तरकारीमा अद...

वायु प्रदूषणबाट फोक्सो र आँखा जोगाउन सुझाव

काठमाण्डाै – काठमाण्डाै उपत्यकालगायत देशका धेरै ठाउँमा वायु प्रदूषण बढेकाले सतर्कता अपनाउन डाक्टरहरूले बताएका छन् । वायु प्रदूषणको मात्रा निकै बढेकोले आफ्नो फोक्सो र आँखा जोगाउन डाक्टरहरूले सुझाव दिएका छन् ।वायु प्रदूषणले आँखाको नानी र कर्निआको बाहिरको सतहमा गम्भीर असर पार्नुका साथै छाती, घाँटी, फोक्सो र नाकसम्बन्धी विभिन्न सङ्क्रमण हुने भएकोले सावधानी अपनाउनुपर्ने छाती रोग विशेषज्ञ डाक्टर सुबोधसागर ढकालले बताउनुभयो । प्रदूषण बढेकाे बेलामा सकेसम्म घरबाहिर ननिस्कन र घरमा बस्दा पनि झ्याल, ढोका थुनेर बस्न डाक्टर...