संविधानले दिएको जिम्मेवारी पूरा गरेर मात्र बाहिरिन्छु - प्रधानन्यायाधीश राणा

काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संविधान र कानुनले दिएको दायित्व पूरा गरेर मात्र आफू सेवाबाट बाहिरिने बताउनुभएको छ । प्रधानन्यायाधीश र न्यायाधीशहरूको बीचमा आज मङ्गलवार भएको भेटमा उहाँले आफूलाई संविधान र कानुनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउनुभएको हो ।प्रधानन्यायाधीश र न्यायाधीशहरूबीचको छलफलपछि सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले प्रधानन्यायाधीशले भनेको कुरालाई उद्धृत गर्दै भन्नुभयो, ‘संविधान र कानुन बमोजिम नियुक्त भएको प्रधानन्यायाधीशले संव...

सम्बन्धित सामग्री

प्रधानन्यायाधीशमाथि प्रश्न

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पूर्वन्यायाधीशहरूले शुक्रबार सुझाव दिँदै न्यायालयको गरिमा जोगाउन आह्वान गरेका छन्। प्रधानन्यायाधीश राणा आफैँ न्यायालयको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र जनआस्था बढाउन अग्रसर नहुने हुन् भने संसद्ले आफ्नो संवैधानिक कर...