नुवाकोट – नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारका क्रममा खसेको पहिरोमा पुरिएर हराइरहेका स्काभेटर चालकको शव आज साँझ निकालिएको छ । योसँगै पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या दुई जना पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए । उनका अनुसार गौजेनीस्थित मैदानबाट लप्सेतर्फ जाने स्थानीय सडक विस्तारका क्रममा आज दिउँसो २ः०० बजेतिर […]
Kathmandu. Nepal Oil Corporation has increased the price of petroleum products again. Issuing a press release on Wednesday, the corporation informed that the price of petrol, diesel, and kerosene has been increased by an equal amount of 15 rupees....
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन–जी आन्दोलनमा २३ भदौमा युवाहरूको आक्रोश र २४ भदौमा आन्दोलनलाई गलत तत्त्वहरूले उपयोग गरेको बयान दिएका छन् ।
प्रस्तुत विषयमा काठमाडौं जिल्ला महादेवखोला कोरिडोर (नेपालटार पुल- सि.एन. मार्ट चिहान सम्म) का सार्वजनिक जग्गामा अतिक्रमण गरी बनाईएका मापदण्ड विपरितका भौतिक संरचनाहरु मिति २०८२ चैत्र १२ गते, बिहिबारका दिन, बिहानको ८:०० बजे देखि हटाउन / भत्काउन लागिएकोले आवश्यक सुरक्षाको प्रबन्ध गरी सहयोग गरिदिनु हुन आदेशानुसार अनुरोध छ ।