स्वतन्त्र उम्मेदवारी फिर्ता लिन देउवाको अपिल

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा देशभर पार्टी र गठबन्धनका उम्मेदवारविरुद्व स्वतन्त्र उम्मेदवारी दिएका नेता–कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्।...

सम्बन्धित सामग्री

मोरङमा ११ जनाद्वारा उम्मेदवारी फिर्ता

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका मोरङका ११ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।  जसमा प्रतिनिधिसभा तर्फका ३ र प्रदेशसभाका ८ जना रहेका छन् । मोरङ क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएकी सुजाता थापाले उम्मेदवारी फिर्ता गरेकी छिन् भने सोही निर्वाचन क्षेत्रको प्रदेशसभा २ बाट स्वतन्त्र उम्मेदवारी दिएका एमाले नेता डिल्लीराम शर्मा अधिकारीले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । अधिकारीले पार्टीले टिकट वितरणमा अन्याय गरेको भन्दै उम्मे

बारामा स्वतन्त्र उम्मेदवारी फिर्ता गराउन प्रहरी परिचालन

बारा– बारा ४(क) मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी नारायणी रायमाझीको उम्मेदवारी फिर्ता गराउन प्रहरी परिचालन गरिएको छ ।  सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध परेको रायमाझीको उम्मेदवारी फिर्ता गराउन प्रहरी परिचालन गरिएपछि केहीबेर सिमराको एक होटल क्षेत्र तनावग्रस्त बन्यो । आफ्ना शुभेच्छुकमाझ सिमराको एक होटलमा बसिरहेकी रायमाझीलाई लिन इलाका प्रहरी कार्यालय सिमराका डिएसपी युवराज तिमल्सिनाको टोली पुगेको थियो […]

स्वतन्त्र उम्मेदवारी फिर्ता गराउन प्रहरी परिचालन !

बारा क्षेत्र नम्बर ४(क) मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी नारायणी रायमाझी   (निरु) को उम्मेदवारी फिर्ता गराउन प्रहरी परिचालन गरिएको छ। सता गठबन्धनका उम्मेदवार विरुद्ध परेको रायमाझीको उम्मेदवारी फिर्ता गराउन सत्ताको...

निवर्तमान मेयर अमानसिङ तामाङले स्वतन्त्र उम्मेदवारी फिर्ता लिए

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका निवर्तमान मेयर अमानसिङ तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रबार निर्वाचन कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिएको उनले जानकारी दिए । उनले उम्मेदवारी छनोट गर्ने सिलसिलामा गरेको निर्णयप्रति असन्तुष्टि प्रकट गर्दै पुनः नगर प्रमुखको रुपमा नेकपा माओवादी केन्द्रको तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । प्रेस […]

बागी उम्मेदवारलाई देउवाको निर्देशन, तत्काल उम्मेदवारी फिर्ता लिनू

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

स्वतन्त्र उम्मेदवारी फिर्ता लिन प्रधानमन्त्री देउवाको आग्रह (विज्ञप्तीसहित)

काठमाडौं, १५ बैशाख । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध दर्ता भएका स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आफ्ना कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । आज एक विज्ञप्ती जारी गर्र्दै पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध दर्ता भएका स्वतन्त्र उम्मेदवारी फिर्ता लिन कार्यकर्ताहरुलाई आग्रह गरेका हुन् । लोकतन्त्र विरोधी र संविधानलाई कमजोर बनाउन सक्रिय प्रवृत्तिलाई […]

बागी उम्मेदवारी फिर्ता लिन देउवाको आग्रह

१५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् । बिहीबार वक्तव्य जारी गर्दै देउवाले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध दर्ता भएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । नयाँ संविधानको रक्षा तथा लोकतन्त्रका आधारभूत मूल्य मान्यताको संरक्षण गर्न तथा लोकतन्त्र विरोधी र संविधानलाई […]

स्थानीय तह निर्वाचन: एमाले जिल्ला सचिव गुरुङले स्वतन्त्र उम्मेदवारी फिर्ता लिने

नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला सचिव उमेश गुरुङले सन्दकपुर गाउँपालिकाको अध्यक्षका लागि दर्ता गराएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिने भएका छन्। उनले आफूले दर्ता गरेको मनोनयन फिर्ता लिनेबारे पार्टीमा सहमति भएको बताए।...

गठबन्धन भएको ठाउँमा स्वतन्त्र उम्मेदवारी फिर्ता लिन थापाको आग्रह

नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले गठबन्धन भएका स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिने नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । बुधबार काठमाडौंमा काँग्रेसको घोषणापत्रबारे गठबन्धनको निर्णय उल्लंघन भएको बताउँदै पार्टीमा विवाद भएपनि चुनावमा होमिइसकेपछि पार्टीको निर्णय मानेर जान आग्रह गरे । उनले भने–‘चुनाव अघि र चुनावपछि पनि पार्टीमा विवाद हुन्छ । तर चुनावमा होमिइसकेपछि पार्टीको निर्णय मानेर जानुपर्ने हुन्छ । अझै २ दिन समय छ । स्वतन्त्र उम्मेदवारी दिनेहर