प्रचण्ड भन्छन्- जनताले माओवादीको हातमा देशको चाबी दिन चाहन्छन्

काठमाडाैँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले माओवादीको हातमा देशको चाबी दिन चाहेकाे बताएका छन्। स्व. नेता पोस्टबहादुर बोगटीको स्मृतिमा बिहीबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले साे कुरा बताएका हुन्। आगामी निर्वाचनमार्फत् आफूहरू देशकाे पहिलाे कम्युनिष्ट पार्टी बन्ने दाबी गर्दै उनले जनताले आफूहरूलाई देशकाे जिम्मा दिन लागेकाे बताएका हुन्। ‘जनता अहिले […]

सम्बन्धित सामग्री

संविधानको रक्षक र विरोधी बीचको लडाइँको फैसला जनताले गर्छन् : प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न मङ्सिर ४ गते संविधानको रक्षक र विरोधी बीचको लडाइँको फैसला जनताले गर्ने बताएका छन् । गोरखाको सहिद लखन गाउँपालिकास्थित धैरुङ्ममा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले आसन्न निर्वाचनमा दुई गठबन्धन चुनावी मैदानमा रहेको भन्दै संविधानको […]

जनताले ‘देशको साँचो’ माओवादीलाई नै सुम्पिन चाहेका छन् : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा जनताले देशको साँचो आफूहरूलाई नै सुम्पिन चाहेको दाबी गरेका छन्।बिहीवार पार्टी कार्यालयमा आयोजित पोष्टबहादुर बोगटीको स्मृति दिवस कार्यक्रममा प्रचण्डले माओवादी केन्द्र आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पहिलो कम्युनिष्ट पार्टी बन्ने दाबी गरे।‘स्थानीय तहको निर्वाचनबाट देशवासीले देशको राजनीतिक कता लैजाने भन्ने कुराको निर्णय गर्न माओवादीलाई रोजेको स्पष्ट भएको छ’, उनले भने, ‘जनता हाम्रो

संविधान कमजोर पार्न र उल्ट्याउन चाहनेलाई जनताले जवाफ दिए : प्रचण्ड

नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संविधानलाई कमजोर पार्न चाहने र उल्ट्याउन चाहने प्रवृत्तिलाई स्थानीय निर्वाचनमार्फत जनताले राम्रो जवाफ फर्काएको बताएका छन् । उनले निवर्तमान प्रधानमन्त्री केपी ओली र नेकपा एमालेप्रति लक्षित गर्दै संविधान विरोधी तत्व र प्रवृत्तिलाई जनताले जवाफ दिएको बताएका हुन् ।‘संविधानलाई कमजोर पार्ने र यो उल्ट्याउन चाहने प्रवृत्ति र तत्वहरूका लागि जनताले निर्वाचनमार्फत राम्रो जवाफ दिएका छन्,’ उनले भने, ‘हामीले हिजो संविधान लोकतन्त्र र राष्ट्रक

निर्वाचनमा जनताले संविधान मिच्‍न खोज्‍नेलाई गतिलो जवाफ दिए: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले संविधान मिच्‍न खोज्नेलाई स्थानीय तहको निर्वाचनमा जनताले गतिलो जवाफ दिएको बताउनुभएको छ । आज (शनिबार) प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि संसदमा छलफलको क्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सबै तत्वलाई संविधानलाई मिच्न चाहने, संविधान उल्ट्याउन खोज्नेलाई जनताले राम्रो जवाफ दिएको छ। उहाँले दुर्घटनामा […]

चौसठ्ठीमा जसरी नै माआवादीलाई जनताले जिताउँछन् : प्रचण्ड

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अरुको बैशाखी टेकेर चुनावमा नजाने प्रष्ट पारेका छन् ।प्रेस सेन्टर गण्डकी प्रदेशले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले एक महिनाभित्र अन्य दल चुनावी तालमेलका लागि आउने दाबी गरे । ‘चौसठ्ठीको चुनावमा माओवादीले कहीं जित्दैन भन्थे । तर प्रत्यक्षतर्फ […] The post चौसठ्ठीमा जसरी नै माआवादीलाई जनताले जिताउँछन् : प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘सत्य र न्यायको पक्षमा उभिनेलाई जनताले साथ दिन्छन् : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्य, न्याय, राष्ट्रको पक्षमा दृढतापूर्वक उभिनेलाई जनताले साथ दिने बताएका छन् । अखिल नेपाल शिक्षक सङ्गठनको शैक्षिक अभियान तथा दोस्रो र तेस्रो संयुक्त प्रदेश परिषद्को आज उद्घाटन गर्दै उनले जनताको एजेण्डा बोकेका कारण आफूहरूलाई जनताको साथ प्राप्त भएको उल्लेख गरे । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र आफूहरूको कारणले आएको स्पष्ट पारे । अध्यक्ष दाहालले ठूलो सङ्घर्ष र बलिदानपछि बनिएको संविधान र कम्युनिष्ट आन्दोलनको व्यापक ध्रुवीकरण र एकतालाई जनताले ...

शत्रुले मार्न खोजे पनि मलाई जनताले बचाइरहेका छन् : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई शत्रुले मार्न खोजे पनि जनताले बचाएको बताएका छन्। शनिबार एक पुस्तक विमोचनमा बोल्दै नेता प्रचण्डले आफूले उठाएको आन्दोलन किसान, मजदुर , दलित, जनजाति, भूमीहिन, महिला तथा सीमान्तकृत लगायत जनताको पक्षमा रहेको र उनीहरूको हकका लागि लडेकाले जनताले आफूलाई सदैव जोगाइरहेको बताएका हुन्।अध्यक्ष प्रचण्डले फेरि एक पटक सत्य, न्याय, गणतन्त्र, संविधान र उपलब्धीहरू संस्थागत गर्न आवाज उठाउने बेला भएको भन्दै जून वर्गका लागि आफूल

प्रचण्ड–नेपाललाई ओलीको प्रश्न– जनताले के बिगार गरे र नेपाल बन्द ?

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले जनतालाई दुःख दिनको लागि नेपाल बन्दको घोषणा गरिएको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहको आलोचना गरेका छन् । नेपाल भूमिहीन सुकुम्बासी संगठनले बुधवार काठमाडौंमा आयोजना गरेको भेलालाई सम्वोधन गर्दै ओलीले जनतालाई दुःख दिनको लागि मात्र नेपाल बन्द गरिएको आरोप लगाएका हुन् । ‘उनीहरु किन छटपटाएका छन् ? नेपाल बन्द रे, जनताले के बिगार गरेर नेपाल बन्द ? पार्टी छाडेर जाने अनि बन्द गरेर जनतालाई किन दुःख दिनुपर्यो नेपाल बन्द गरेर ? बन्द भनेको के ? पसल खोल्न नपाउने, किन्न जान न...

‘प्रचण्ड–नेपालको १० सिट पनि आउँदैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रचण्ड नेपाल पक्षको १० सिट पनि नआउने दावी गरेका छन् । आफूनिकट आदिवासी जनजाति महासंघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड–नेपाल भिरको बाटो हिँडेको टिप्पणी गरे । जनताले सो पक्षलाई कहिल्यै माफ नगर्ने पनि उनको भनाइ छ । उनले वैशाख २७ गतेसम्म पुग्दा प्रचण्ड–नेपाल पक्ष बरफझै पग्लेर सकिने बताए । कान्तिपुर दैनिकमा खबर छ ।

प्रचण्डको दाबी– 'जनताले होइन, पार्टीले बनाएको हो ओलीलाई प्रधानमन्त्री'

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई जनताले नभई पार्टीले प्रधानमन्त्री बनाएको दाबी गरेका छन् । पार्टीले प्रधानमन्त्री बनाएको र पार्टीको योजनाअनुसार काम नगरेकाले हटाउने तयारी भएको उनले दाबी गरे ।  आफूपक्षीय युवा संघका कार्यकर्ताको बैठकलाई आइतवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीको कम्युनिस्ट आदर्शलाई उल्लंघन गरेका कारण ओलीमाथि कारवाही गरिएको बताएका हुन् । ‘तपाईंलाई जनताले प्रधानमन्त्री बनाएको होइन...