पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु, १६ घाइते

पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । गुल्मीबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नंको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाईते १६ जनाको तानसेन […]