बझाङ भूकम्प पीडित: सरकार पुग्यो ,पुगेन सरकारी राहत

थलारा गाउँपालिका–९ सिरेटाकी प्रजना थापा सुत्केरी भएको ६ महिना भयो । उनको पनि खुल्ला आकाश मुनिको बास छ । उनलाई आफ्नोभन्दा पनि ६ महिनाको शिशुको चिन्ता छ । उनका ससुरा नरबहादुर थापाले भने, ‘भर्खर जन्मिएको नातिलाई खुल्ला आकाशमुनि बसाल्दा निकै समस्या छ ।’

सम्बन्धित सामग्री